
काठमाडौ,पुष २४ । प्रतिनिधिसभा विघटनपछि राजनीतिक रूपमा विभाजित सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षले कानुनअनुसार आधिकारिकताको मागदाबी नगरेपछि निर्वाचन आयोगले कारण खुलाई विवरण पेस गर्न सात दिन समय

एजेन्सी,पुष २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेसबुकले प्रतिबन्ध लगाएको छ। बुधबार अमेरिकी संसद् भवनमा आक्रमण भएपछि उनीमाथि अनिश्चितकालका लागि प्रतिबन्ध लागेको हो। फेसबुकका प्रमुख कार्यकारी मार्क जकरबर्गले फेसबुक पोस्टमार्फत

काठमाडौं पुस २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै ओलीको पतन निश्चित भएको नागरिक अगुवाहरुले बताएका छन्। बिहीबार काठमाडौंमा भएको अन्तरक्रियामा बुद्धिजीजीहरुले सरकारको कदमको विरोध गर्दै जनतामा

काठमाडौं पुस २३ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेपाल सरकारको आर्थिक वर्ष ०७६/०७७ को वार्षिक प्रतिवेदन बुझाएका छन्। नेपालको संविधानको धारा ५३ एवं सुशासन ९व्यवस्थापन तथा

सिन्धुपाल्चोक पुस २३ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो गल्तीलाई स्वीकार गरेर फर्किए पार्टी एकताको अझै सम्भावना रहेको बताएका छन् । सिन्धुपाल्चोक जिल्लाको खाँडीचौरमा आयोजित कार्यकर्ता भेलालाई

काठमाडौं पुस २३ । राष्ट्रियसभाको हिउँदे अधिवेशनको तेस्रो बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ । बिहिवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको

काठमाडौं पुस २३ । राष्ट्रियसभा सदस्य एवम् नेकपा नेता बामदेव गौतमले फेरि एकता गराउन सकिन्छ कि भनेर एक्लै लागिरहेको बताएका छन् । बिहिबार राष्ट्रियसभा बैठकमा बोल्दै गौतमले ३ वर्षमै पार्टी

काठमाडौं पुस २३ ।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ३ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । प्रतिबन्धित विप्लव नेकपाका काठमाडौं सेक्रेटरी भिमसेन घिमिरे, जिल्ला सदस्य हरिबहादुर चन्द र वीरेन्द्र शाहीलाई

कैलाली पुस २२ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारले थुप्रै काम गरिरहेको दाबी गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा सुदूर पश्चिम प्रदेश कमिटिको बैठकमा मन्त्री भट्टले वर्तमान