राजनीति

गृहकै अडानमा रास्वपा

काठमाडौं,फागुन २ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) गृह मन्त्रालय पाए फेरि सरकारमा जाने भएको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले पुस १० गतेको सहमतिअनुसार गृहमन्त्री दिएको अवस्थामा मात्रै सरकारमा जाने

जनयुद्ध दिवसमै विमला वलीले गरिन् माओवादी केन्द्र परित्याग

फागुन, दाङ । जनयुद्ध दिवसमै विमला वलीले माओवादी केन्द्र परित्याग गरेकी छन् । लुम्बिनी प्रदेशकी निवर्तमान प्रदेशसभा सदस्य विमलाकुमारी वलीले नेकपा माओवादी केन्द्र परित्याग गरेकी हुन् । पार्टीले आफूलाई असहयोग

सत्ता सहकार्यलाई मजबुत बनाएर जाने उच्चस्तरीय संयन्त्रको बैठककाे निर्णय

काठमाडाैं,माघ २९ । सत्तारुढ उच्चस्तरीय संयन्त्रको बैठकले सत्ता सहकार्यलाई मजबुत बनाएर जाने निर्णय गरेको छ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय संयन्त्रको बैठकले सो निर्णय गरेको हो

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाह नियुक्त, ‘माओवादीविना विश्वासको मत नपाउने !’

काठमाडौं,माघ २७ । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेसका कमल शाह नियुक्त भएका छन् ।  एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्र रावलले विश्वासको मत लिन नसकेपछि आज (बिहीवार) उनी पदमुक्त भएका थिए ।

आज कति छ सुनचाँदीको भाउ ?

?इउकाठमाडौं,माघ २५ । बुधवार सुनको मूल्य वृद्धि भएको छ । साताको चौंथो कारोबार दिन छापावाला सुनको भाउ तोलामा २ सय रुपैयाँले वृद्धि भएको हो । अघिल्लो दिन १ लाख ४

कांग्रेस सरकारमा जाँदैन: नेता कोइराला

चितवन,माघ २३ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताएका छन् । राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए पनि कांग्रेस अहिले नै सरकारमा सहभागी नहुने स्पष्ट पारेका

सरकार बाहिर कांग्रेस पानीबिनाको माछाजस्तै छट्पटिएको अध्यक्ष ओली भनाइ

काठमाडौं,माघ २२ । सत्तारुढ दल एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारबाहिर रहँदा पानीबिनाको माछाजस्तै नेपाली कांग्रेस छट्पटाएको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले सरकार बाहिर

सिद्धान्त कस्तो छ, व्यवहारले देखाउँछ : अध्यक्ष नेपाल

काठमाडाैं,माघ २१ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको व्यवहारले सिद्धान्तका बारेमा बताउने भएकाले सही व्यवहार गर्नुपर्ने बताएका छन् । उनले पार्टीेको पाँचौँ केन्द्रीय कमिटीको बैठकमा आज

सरकारमा रास्वपाको निरन्तरता

काठमाडौँ,माघ १९ । सरकारमा रास्वपाको निरन्तरता हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट तत्काल नबाहिरिने भएको हो । बिहीबार पार्टी कार्यालय बसुन्धरामा बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय