राजनीति

पाँच दिन भित्र नेकपाको सबै समस्या समाधान हुन्छ: प्रधानमन्त्री ओली

काठमाडौं,साउन २९ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पाँच दिनभित्र नेकपाको सम्पूर्ण समस्या समाधान हुने बताएका छन । एक टेलिभिजन कार्यक्रममा कुरा गर्दै प्रधानमन्त्री ओलीले

स्ट्रीप नक्शाको अध्ययन गरी सत्यतथ्य जानकारी गराउन संसदीय समितिको सरकारलाई निर्देशन

काठमाडौं साउन २८ । नेपाल–भारत संयुक्त सीमा टोली अन्तर्गत नेपाली टोलीले तयार पारेको स्ट्रीप नक्शाको अध्ययन गरी सत्यतथ्य जानकारी गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभाको राज्य

कांग्रेस नेता केसी भन्छन् : युवाहरू समकालीन देश र दुनियाँका वास्तविक मालिक हुन्

काठमाडौं साउन २८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले विगतको विरासत र भविष्यका योजना बोकेका युवाहरू समकालीन देश र दुनियाका वास्तविक मालिक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय

कालापानी–लिम्पियाधुरा विवादपछि नेपाल भारतबीच पहिलो पटक वार्ताको तयारी

काठमाडौं साउन २८। कालापानी, लिम्पियाधुरा, लिपुलेकलाई लिएर सीमा विवादले तनावको सिर्जना भएपछि पहिलोपटक नेपाल र भारतबीच आगामी हप्ता आधिकारिक तहमा छलफल हुने भएको छ । नेपालमा भारत सरकारको सहयोग वा

कांग्रेस वरिष्ठ नेता पौडेलको टिप्पणी: देउवाले विधान मिच्नुलाई बहादुरी ठाने

काठमाडौं साउन २८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विधान मिच्दा पार्टी सभापति शेरबहादुर देउवाले बहादुरी ठान्ने गरेको टिप्पणी गरेका छन् । पछिल्लो समय देउवाले विभाग गठन तीव्र बनाएका

श्रमका लागि विदेश जानुपर्ने बाध्यता छिट्टै अन्त्य हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं साउन २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब केही वर्षभित्र कुनै पनि नेपाली कामका लागि विदेश जान बाध्य नहुने बताएका छन्। उनले सरकारले विदेशमा रोजगारीका लागि जाने अवस्था अन्त्य

अब १० वटा सीमा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाउने

काठमाडौं साउन २७ । सरकारले १० वटा अन्तर्राष्ट्रिय स्थलगत सीमा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाउने निर्णय गरेको छ। नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ जेठ १२ गतेको निर्णयबाट २० वटा सीमा

कांग्रेसका १२ युवा नेताको देउवालाई चुनौती, विभाग गठन र मनोनयन खारेजीको माग

काठमाडौंसाउन २७ । नेपाली कांग्रेसको आसन्न चौधौं महाधिवेशनको संघारमै आएर पार्टी संस्थापन पक्षले एकलौटी रुपमा विभाग गठन र पदाधिकारी मनोनयन गर्न थालेपछि पार्टीका युवा नेताहरु आक्रोशित भएका छन् । साथै,

होटल रेस्टुरेन्ट बन्द गर्ने सरकारको निर्णय

काठमाडौं साउन २७ । सरकारले होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न नदिने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न नदिने तर प्याकिङ गरेर खानारखाजा भने डेलिभरी गर्न