
धनकुटा,पुस २६ । पाख्रीबास नगरपालिका –३ स्थित जौटारमा पिकअप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सुंगुर बोकेर हिलेतर्फ आउदै गरेको पिकअप गाडी दुर्घट्ना हुदा पिकअप चालक पाख्रीबास

काठमाडौ,पुस २६ । मलेसियामा आयोजना हुने आइसिसी यु–१९ (उन्नाइस वर्षमुनि) महिला विश्वकप क्रिकेट प्रतियोगिता खेल्न जाने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ(क्यान)द्वारा शुक्रबार यहाँ आयोजित एक

काठमाडौ,पुस २६ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगो बाल्दा वा हिटर तथा गिजरलगायत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गरी जाडोयाममा शरीर

गुल्मी,पुस २६ । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाको वडानम्बर–५ वस्तुमा सामाजिक, राजनीतिज्ञ तथा पूर्व जनप्रतिनिधिहरुको शालिक अनावरण गरिएको छ । पूर्व सांसद रुद्रमणी शर्मा भण्डारी, पूर्व जिल्ला विकास समिति उपसभापती परमानन्द

ललितपुर,पुस २६ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्यूनीकरणमा नेपालले विश्वलाई सन्देश दिनुपर्नेमा जोड दिएका छन् । वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागद्वारा पार्टी

विदुर,पुस २६ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको अध्यक्षमा भरत सन्तोषी लामा चयन भएका छन् । शुक्रबार विदुरमा भएको पाँचौं अधिवेशनबाट लामा सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्

नवलपरासी,पुस २६ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दुम्कीबासको पुल भाँचिदा यातायात पूर्ण रुपमा अवरुद्ध बनेको छ । प्रहरीका अनुसार अत्यधिक भारसहितको मालवाहक लरीका कारण पुल भाँचिएको हो । अत्यधिक भार बोकेको लरीका

काठमाडौ,पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी र निर्यात वृद्धिमा योगदान दिने हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहने बताएका छन् । नेपाल हस्तकला महासङ्घको ४४औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई

पेरिस,पुस २६ । युक्रेनमा जारी युद्धका बिच अजरबैजान एयरलाइन्सको विमान खसालिएको घटनापछि रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’ रहेको देखिएको युरोपेली सङ्घको उड्डयन सुरक्षा निकाय (इएसएस)ले शुक्रबार जनाएको