समाचार

पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ

काठमाडौ,पुस २६ । नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।  अदालतको आदेश कार्यान्वयनका क्रममा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई

दोलखाबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस सिन्धुपाल्चोकमा दुर्घटना

सिन्धुपाल्चोक,पुस २६ । दोलखाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस सिन्धुपाल्चोकमा दुर्घटना भएको छ । दोलखाबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ४७१० नम्बरको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित पाँचकिलोमा दुर्घटना भएको

अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने

सङ्खुवासभा,पुस २६ । सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन्

पोखरामा १ अर्बको सुन्तलाको कारोबार

पोखरा,पुस २६ ।  गण्डकी प्रदेशको राजधानी पोखरामा यस सिजनमा हालसम्म सुन्तलाको करिब एक अर्बको मूल्य बराबरको कारोबार भएको छ । असोजको अन्तिम साता देखि पुसको २६ गतेसम्म आउँदा यस क्षेत्रमा

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,पुस २६ । आज (शुक्रबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज सुनको मूल्य प्रतितोला १

पोखराबाट छुटेका रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुँदै

काठमाडौ,पुस २६ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं आई जिल्ला अदालतमा उपस्थित हुँदैछन् ।

शीतलहरले तराईको जनजीवन प्रभावित

जलेश्वर,पुस २६ । विगत पाँच दिनदेखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतवर्षा हुन थालेपछि महोत्तरीसहित सम्पूर्ण तराई मधेस कठ्याङ्ग्रिएको छ । चौबीस घण्टा शीतको थोपाको वर्षा र लगातारको पश्चिमी

टोखामा भएको मोटरसाइकल दुर्घटनामा नुवाकोट शिवपुरीकी महिलाको मृत्यु

काठमाडौ,पुस २६ । काठमाडौँको टोखा नगरपालिका–८ मिलनटोलमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री महिलाको मृत्यु भएको छ। बा ६३ प १४४७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री नुवाकोट शिवपुरी गाउँपालिका–५ घर भई काठमाडौं

विपत्तिमा खटिन्छन् दलका युवा : दलबल छ, दक्ष जनशक्ति छैन

काठमाडौ,पुस २६ । भूकम्प, बाढीपहिरो, आगलागीजस्ता ठुला प्राकृतिक विपत्मा राजनीतिक दलका नेता, कार्यकर्ता खटिने गरेका छन् । राजनीतिक दलका नेता दलबलसहित प्राकृतिक विपत्तिग्रस्त क्षेत्रमा पनि पुग्छन् तर प्राकृतिक प्रकोपमा चाहिने आधारभूत