समाचार

पृथ्वीनारायण शाह आधुनिक नेपाल राष्ट्रको निर्माणकर्ता : राष्ट्रपति पौडेल

काठमाडौँ,पुस २७ । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाह आधुनिक नेपाल राष्ट्रको निर्माणकर्ता रहेको बताएका छन् । ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले पृथ्वीनारायण शाहले

आज पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाइँदै

काठमाडौँ,पुस २७ । तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०३ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा

आजको मौसम : केहि स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ,पुस २७ । हाल देशमा पश्चिमी वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । यी दुवै प्रदेशका थोरै

पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन

नवलपरासी,पुस २७ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्ग प्रयोग गरी सञ्चालनमा आएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका दुम्किबासस्थित विनयी खोलामा रहेको पुल

विषादीयुक्त टाटेसिमी नष्ट

काठमाडौ,पुस २७ । काठमाडौँस्थित कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको तरकारीमा विषादीको मात्रा धेरै देखिएको छ । शुक्रबार बिहान गरिएको परीक्षणमा टाटे सिमीमा कार्बामेट विषादीको मात्रा अधिक भएको फेला परेको छ

गाउँलाई आफ्नै उत्पादन हितकारी

खोटाङ, पुस २७ ।  देशमा बजार अर्थतन्त्र हाबी भएर स्थानीय उत्पादन क्रमशः लोप हुँदै गइरहेका बेला खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ का केही गाउँमा बहुराष्ट्रिय तथा राष्ट्रिय कम्पनीका पेय पदार्थलाई विस्थापित

आज यी स्थानमा काटिदैछ बिजुली

काठमाडौ,पुस २७ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले सूचना प्रकाशन गरी दिउँसाे चार घण्टा बिजुली कटौती गर्ने जनाएको हो। प्राधिकरणले क्षेत्रपाटी फिडर अन्तर्गत

५ महीनामा ६ खर्ब ४० अर्ब रुपैयाँ भित्रियो विप्रेषण

काठमाडौं,पुस २७ । चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पाँच महीनामा ६ खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको पाँच

अरुण तेस्रो आयोजनाबाट ४०० परिवारले मुआब्जा पाउने

खाँदबारी (सङ्खुवासभा),पुस २७ । सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करीब ४०० परिवारले छूट जमिनको मुआब्जा पाउने भएका छन् ।