समाचार

बढ्दो कोरिया ‘क्रेज’

काठमाडौं,फागुन १२ । दक्षिण कोरियाले पछिल्लो समय नेपालीलाई पहिलो प्राथमिकतामा राखेर श्रमिकको माग गर्न थालेको छ । यससँगै रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिने नेपालीको सङ्ख्या पनि

बुढीगण्डकी आयोजनाका लागि तीन खर्ब १७ अर्ब जुटाइँदै, यस्ता छन् विकल्प

काठमाडौं,फागुन १२। एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय स्रोत जुटाउन विभिन्न विकल्प प्रस्ताव गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहको संयोजकत्वमा गठिन

सातामा १८ प्रतिशतले बढ्यो तीते करेलाको मूल्य

काठमाडौं,फागुन १२ । पछिल्लो एक सातामा तीते करेलाको मूल्य १८ प्रतिशतले बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक साताको अवधिमा तीते करेलाको मूल्य २० रुपैयाँले

महोत्तरीमा स्थानीय कृषि उत्पादन किन्दै सहकारी, फसल बेच्न बजार डुल्नुपर्ने हट्यो बाध्यता !

महोत्तरी,फागुन १२ । उत्पादित फसल बेच्न बजारबजार दौडनु नपरेपछि महोत्तरीको भङ्गाहा नगरपालिका र आसपासका किसान उत्साहित भएका छन् । यहाँ उत्पादित ओल र मसला स्थानीय कृषि सहकारी संस्थाले किन्न थालेपछि

विद्युत विकास विभागका नवनियुक्त महानिर्देशक मण्डलले भने– नेपालमा समृद्धिको पर्याय ‘ऊर्जा’ हो

काठमाडौं,फागुन १२ । विद्युत विकास विभागका नवनियुक्त महानिर्देशक जीवछ मण्डलले नेपालको सन्दर्भमा समृद्धिको पर्यायवाची शब्द नै ‘ऊर्जा’ भएको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का प्रतिनिधिहरूसँगको भेटमा महानिर्देशक

नुवाकोट पञ्चकन्याका भैंसी चोर मग्राती पक्राउ

नुवाकोट,फागुन ११ । जिल्लाको पञ्चकन्या गाउँपालिका साविक ९ नम्बर वडाका भैंसी चोर संजय मग्राती पक्राउ परेका छन् । जिल्लास्थित शिवपुरी गाउँपालिका वडा नम्बर ७ चापाबोटका स्थानीय राम तामाङको भैंसी चोरी

नुवाकोटको लिखु गाउँपालिका बन्यो तेह्रौं राष्ट्रपति रनिङ शिल्डको च्याम्पियन

नुवाकोट,फागुन ११ । नुवाकोटको लिखु गाउँपालिका तेह्रौं राष्ट्रपति रनिङ शिल्डको च्याम्पियन बनेको छ । शुक्रबार घोषणा भएको पदक तालिकाअनुसार लिखु गाउँपालिका प्रथम भएको हो। जिल्ला खेलकुद विकास समितिका अनुसार ११

थापाथलीको प्रसूती गृहबाट बच्चा चोरी

काठमाडौं,फागुन ११ । थापाथलीमा रहेको परोपकार स्त्री तथा प्रसूती रोग अस्पतालबाट २६ दिनको बच्चा चोरी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार बच्चा गायब भएको भन्दै प्रहरीमा

परालको कुन्युमा आगलागी हुँदा जलेर बालकको मृत्यु

 झापा,फागुन ११ । झापा गाउँपालिकामा आगलागी हुँदा एक बालकको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा झापा गाउँपालिका-४ स्थित भानटोली निवासी इनाम हुसैन सेखका साढे ४ वर्षको छोरा अतिप हुसैन रहेको