समाचार

चिसोले सुनसान बन्यो ढोरपाटन, पर्यटक नआएपछि होटल व्यवसायी पनि बेसी झरे !

ढोरपाटन (बागलुङ),माघ ११।  पुस पहिलो हप्तासम्म पर्यटकले भरीभराउ ढोरपाटन उपत्यका यतिबेला चिसोका कारण सुनसान बनेको छ । प्रचारप्रसार र सडक पहुँचका कारण पछिल्लो समय पर्यटकको रोजाइमा परेको नेपालको एकमात्र सिकार

राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं,माघ ११ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५९औं वार्षिकोत्सव कार्यक्रम बुधवार सम्पन्न भएको छ ।कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारको दिशामा रहेको बताउँदै सिमित साधन स्रोतबाट बढी भन्दा बढी

मधेस प्रदेश : राष्ट्रियसभा निर्वाचनको तयारी पूरा, आज मतदान हुने

जनकपुरधाम,माघ ११ । राष्ट्रियसभा सदस्य निर्वाचन, २०८० अन्तर्गत मधेस प्रदेशमा आज बिहीवार हुने निर्वाचनको तयारी पूरा भएको छ ।  मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने महिला र अन्य समूह (खुला) गरी दुई

चीनमा भएको आगलागीमा परी ३९ को मृत्यु

बेइजिङ (चीन),माघ ११ । मध्य चीनको जियाङ्सी प्रान्तमा एउटा स्टोरमा आगलागी हुँदा बुधवार कम्तीमा ३९ जनाको मृत्यु र नौ जना घाइतेको उपचार भइरहेको सरकारी सञ्चारमाध्यमले बताएको छ ।  मुलुकको सरकारी

जबरजस्ती करणीको आरोपमा नुवाकोट शिवपुरीका एक युवक पक्राउ

नुवाकोट,माघ १० । जबरजस्ती करणीको आरोपमा नुवाकोट शिवपुरीका एक युवक पक्राउ परेका छन् । एक महिलालाई करणीको आरोपमा प्रहरीले नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ४ घर भइ हाल काठमाडौंको टोखा

हिजोका दिनमा बैङ्कको लगानी ठीक ठाउँमा भएन : अर्थमन्त्री डा. महत

काठमाडौं,माघ १० । अर्थमन्त्री डा प्रकाशशरण महतले हिजोका दिनमा बैङ्कबाट भएको लगानी ठीक ठाउँमा नभएकाले अहिले वित्तीय क्षेत्रमा समस्या देखिएको बताए । राष्ट्रिय वाणिज्य बैङ्कको ५९ औँ वार्षिकोत्सवमा अर्थमन्त्री महतले

जिप दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

पोखरा,माघ १० । कास्कीको पोखरा महानगरपालिका वडा नं.१८ चिसाखोला नजिक बुधबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार बिहान सवा ९ बजेतिर मेथलाङबाट बागलुङ बसपार्कतर्फ आउँदै

गोरखाको लाप्राकमा हिउँ पर्यो

गोरखा,माघ १० । गोरखाको उत्तरी क्षेत्र धार्चे गाउँपालिका –४ लाप्राकमा हिमपात भएको छ । बुधबार दिउँसो करिब ३ बजेबाट हिमपात भइरहेको धार्चे –४ का वडा अध्यक्ष किसान गुरुङले जानकारी दिए

यस्ता छन् बुधबारको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौं,माघ १० । सरकारले जापान सरकारबाट कोटेश्वर इन्टरसेक्सन प्रोजेक्टको लागि प्रस्तावित ३४ अर्ब ४९ करोड जापानी येन (करिब ३१ अर्ब दुई करोड नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई