
काठमाडौं,पुस १९। नेपाल र भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक आज (बिहीवार) काठमाडौंमा शुरू हुने भएको छ । बैठकमा भारतीय लगानीका पूर्वाधारको अवस्था, विद्युत् व्यापार, द्विपक्षीय अन्य सहयोग र समझदारीबारे छलफल

नवलपुर,पुस १९ । पछिल्लो समय होटल म्यानेजमेन्ट विषयतर्फ विद्यार्थीको आकर्षण बढ्दै गएको छ । अध्ययन र उत्तीर्ण गर्न सहज तथा रोजगारीका अवसर धेरै हुने भएकाले होटल म्यानेजमेन्टतर्फ विद्यार्थीको आकर्षण बढ्न

कञ्चनपुर,पुस १९। निर्माण थालिएको करीब डेढ दशकमा महाकाली करिडोरकाे दुई सय ४१ किलोमिटर ट्र्याक मात्रै खोलिएको छ । कञ्चनपुरदेखि दार्चुलासम्मको सडकमध्ये अब डडेलधुरा, बैतडी र दार्चुलामा ९३ किलोमिटर ट्र्याक खोल्न

नुवाकोट,पुस १८ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट अनुमति पाएर पनि स्थगित जिल्ला स्थित शिवपुरी गाउँपालिका सुर्यचौरको प्याराग्लाइडिङ पुनः सञ्चालनमा आउने भएको छ । २०७७ साल वैशाख १ बाट उडान

काठमाडौं,पुस १८ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा भारतका विदेशमन्त्री डा. एस जयशङ्कर दुई दिने भ्रमणका लागि बिहीबार काठमाडौं आउँदै छन् । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन भारतीय विदेशमन्त्री

काठमाडौं,पुस १८ । काठमाडौं जिल्ला अदालतबाट एकजना थुनुवा फरार भएका छन् । डलर देखाएर लुटपाट गरेको आरोपमा पक्राउ परेका विमल खड्का अदालतबाटै फरार भएका हुन् । उनी हत्कडीसहित भागेका हुन्

काठमाडौँ,पुस १८ । रोमानिया पठाइदिन्छु भन्दै २१ लाख ३६ हजार रूपैयाँ ठगी गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका २ का ५० वर्षीय ढाल बहादुर बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ

काठमाडौं,पुस १८। अर्थमन्त्री डा. प्रकाशशरण महतले भूकम्प पीडितलाई सुरक्षित गर्ने अभियानमा सरकार गम्भीरताका साथ लागेको बताएका छन् । जाजरकोट रामीडाँडा भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण सम्बन्धी वृहत् अन्तरक्रिया कार्यक्रममा मन्त्री डा.

काठमाडौं,पुस १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई खोया प्रहार गर्ने लमजुङका सन्तोष रानाभाट साधारण तारेखमा छुटेका छन् । मंगलबार प्रशासन कार्यालय कास्कीले साधारण तारेखमा छाड्ने आदेश गरेपछि