
जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापतको रकम शुक्रबार एकै दिन झण्डै चौबिस करोड निकासा गरिएको छ । बिहीबारसम्म रु २२ करोड नौ लाख रकम निकासा

काठमाडौं,मंसिर १६ । दुई महिनाअघि बेलायतमा स्थापना गरिएको एक कम्पनीले दूरसञ्चार सेवा प्रदायक एनसेलको ८० प्रतिशत स्वामित्व खरिद गरेको छ । नेपाली मूलका सिङ्गापुरका नागरिक सतीशलाल आचार्य निर्देशक रहेको स्पेक्ट्रलाइट

ऋणीसँग कुनै बैंकले बढि ब्याज लिएको भए राष्ट्र बैंकलाई जानकारी गराउनु : गभर्नर काठमाडौं,मंसिर १६ । अर्थतन्त्रको सुधारमा सरकार र निजी क्षेत्रको एक मत देखिएको छ । नेपाल आर्थिक पत्रकार

काठमाडौं,मंसिर १६ । नेपालमा ३२ प्रतिशत घरपरिवारमा महिला घरमूली भएको तथ्यांक सावर्जनिक भएको छ । दिगो विकास लक्ष्यको सूचकसम्बन्धी राष्ट्रिय कृषि गणना २०७८ बाट प्राप्त नतिजाले यस्तो तथ्यांक देखाएको हो

काठमाडौं,मंसिर १६ । स्वास्थ्य सेवा कार्यालय डोल्पाले विभिन्न पदमा ९ जना कर्मचारी करारमा माग गरेको छ । कार्यलयले जारी गरेको सूचना अनुसार फिजियो थेरापी सहायक १, हेन्थ असिस्टेन्ट १, ल्याव

काठमाडौ,मंसिर १६ । सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार वर्षको जनवरीदेखि नोभेम्बरसम्म ९ लाख १८ हजार ३०८ नेपाल

नुवाकोट, मंसिर १५। काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं ३ को प्रसिद्ध पञ्चकन्या मन्दिरमा आज शुक्रबारदेखि दुई दिने मेला लागेको छ । घलेभन्ज्याङभन्दा २ सय मिटर पूर्वोत्तरमा

काठमाडौँ,मंसिर १५ । नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले सडक विभागले सडक खन्न अनुमति नदिंदा काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली (तार)लाई भूमिगत बनाउने काम बेवारिसे बनेको बताएका छन् ।

काठमाडौँ,मंसिर १५ । टिकटक बन्द भएपछि नेपालमा सञ्चालनमा आएको छोटा भिडियोहरू शेयर गर्ने प्लेटफर्म रमाइलो मोबाइल एप छोटो समयमै लोकप्रिय बन्दै गएको छ । सार्वजनिक भएको करिब एक सातामै यो