समाचार

सभापति खनालको निधन

ओखलढुंगा,असोज १४ । जिल्ला समन्वय समिति ओखलढुङ्गाका सभापति डिल्लीराम खनालको निधन भएको छ । शनिवार राती १० बजे शिक्षण अस्पताल महाराजगन्ज काठमाडाैँमा उपचारको क्रममा ७३ वर्षको उमेरमा खनालको निधन भएको

पेट्रोलियम पदार्थ अन्वेषणमा मुआब्जा विवाद सुल्झियो, सडक स्तरोन्नति नहुँदा ड्रिलिङ्गका उपकरण ल्याउन समस्या

दैलेख,असोज १४ । पेट्रोलियम पदार्थ अन्वेषणका लागि जग्गा खरिद प्रक्रियामा देखिएको विवाद सुल्झिएको छ । सरकारले दैलेखको भैरवी गाउँपालिका–१ रावतकोटमा पेट्रोलियम पदार्थ अन्वेषण गर्ने भन्दै अघि बढाएको जग्गा खरिद प्रक्रिया

पाँचखालमा हरित बसोबास योग्य शहरी विकास आयोजना लागू गरिने

काभ्रेपलाञ्चोक,असोज १४ । पाँचखाल नगरपालिकामा हरित बसोबास योग्य शहरी विकास आयोजना लागू गरिने भएको छ । यसका लागि नगरपालिकाले स्थानीयसँग प्रारम्भिक छलफल गरेको छ । पाँचखालको वडा नं ३, ५

दिल्लीस्थित अफगानी दूतावास बन्द हुँदै

नयाँदिल्ली,असोज १४ । नयाँदिल्लीमा रहेको अफगान दूतावास आइतबारदेखि बन्द हुने भएको छ । भारत सरकारको असहयोगका कारण दूतावास बन्द गर्नुपरेको दूतावासका एक जना सञ्चार अधिकृतले बताएका छन् । सन् २०२१

जनकपुर मधेश प्रदेशको आर्थिक केन्द्रका रुपमा विकसित हुँदैछः अर्थमन्त्री डा. महत

जनकपुर,असोज १४ । अर्थमन्त्री डा. प्रकाशशरण महतले मधेश प्रदेशको राजधानी जनकपुर आर्थिक रूपले पुन:उदय हुँदै गएको बताएका छन् । शनिबार जनकपुरधाम उद्योग वाणिज्य संघको ५६ औं वार्षिक साधारण सभामालाई सम्बोधन

‘फर्निचर तथा फर्निसिङ एक्स्पो’मा अवलोकनकर्ताको घुइँचो

काठमाडौं,असोज १४ । काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको ‘फर्निचर तथा फर्निसिङ एक्स्पो’मा अवलोकनकर्ताको चाप देखिएको छ । एक्स्पोमा सञ्चालित खुला बजारमा पनि उपभोक्ताको चहलपहल देखिएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघले

ज्येष्ठ नागरिक फोटो प्रदर्शनीमा मेयर भावविह्वल

ललितपुर,असोज १४ । राष्ट्रिय फोटो पत्रकार समूह र एजिङ नेपालको संयुक्त आयोजनामा ‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी गरिएको छ । ललितपुरको पाटन दरबार क्षेत्रमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा हिमाल,

जम्मा १२ रोपनीमा कृषि, वार्षिक १५ लाखसम्म कमाई, प्रविधिको प्रयोग गर्दा आम्दानी दोब्बर 

बागलुङ,असोज १४ । जिल्लाका किसानले कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाएका छन् । हाइटेक टनेल, थोपा सिँचाइ र मल्चिङ प्रविधिमार्फत किसानले कृषिजन्य वस्तुको उत्पादन र आम्दानी दुवै बढाउन सफल भएका हुन्

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि, ग्यासको मूल्य प्रतिसिलिण्डर २ हजार ११० रुपैयाँ पुग्यो

काठमाडौं,असोज १४ । शनिबार बसेको नेपाल आयल निगम  सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने निर्णय गरेको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना