
काठमाडौं,साउन १५ । नेकपा एमालेले आज पनि सदन अवरोध गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेट अझै सहमति नभएपछि ससद अवरोध कायम

काठमाडौं, साउन १५। नेपालमा रहेको मनसुनी वायुको प्रभावका कारण आज देशभर सामान्य बदली रहने छ । आज देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं,साउन १५ । आज खिर खाएर साउनको १५ मनाइँदै छ । एक महिनाअघि असार १५ गते दही चिउरा खाए जस्तै साउनको १५ मा खिर खाने चलन छ ।असार १५ मा

काठमाडौं,साउन १५ । राष्ट्रिय बीमा कम्पनीका कर्मचारीले कानूनले नमिल्ने काममा व्यवस्थापनलाई दबाब दिँदा कम्पनीको काम प्रभावित भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले काम गर्न पाएका छैनन् ।

काठमाडौं,साउन १५ । सर्वाेच्च अदालतले हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) नलिन अल्पकालीन अन्तरिम आदेश दिएको छ । सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमार्फत हवाई टिकटमा पनि भ्याट

काठमाडौं,साउन १५ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार छलेर अवैध रूपमा भित्त्याइएको ठूलो परिमाणको सुन प्रकरणबारे छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सार्वजनिक लेखासमितिले संसद्को ध्यानाकर्षण गराउने भएको छ । लेखा

काठमाडौं,साउन १५ । थाइल्याण्डको सायम युनिभर्सिटीबाट सम्बन्धनप्राप्त काठमाडौं कलेज अफ म्यानेजमेन्टका १२८ जना विद्यार्थी दीक्षित भएका छन् । काठमाडौंमा आइतवार सम्पन्न दीक्षान्त समारोहमा सन् २०२२ र सन् २०२३ मा स्नातक तह (बीबीए) उत्तीर्ण

सुर्खेत,साउन १४ । सुख्खा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ को बाँसथलामा पहिरो खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । आईतबार दिउँसो पौने

पाकिस्तान,साउन १४ । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक कट्टरपन्थी इस्लामिक पार्टीको राजनीतिक भेलामा आइतबार भएको बम विष्फोटमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ । पाकिस्तानको जिओ न्युजका अनुसार विष्फोटमा दर्जनौं घाइते