
काठमाडौ,साउन १५ । कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले अहिले रासायनिक मल अभाव नरहेको बताएका छन् ।प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको आइतबारको बैठकमा उनले मल अभाव नरहेको जानकारी दिदै वितरणमा केही समस्या

काठमाडौं,साउन १५ । पछिल्लो समय डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार पछिल्लो चार दिनमा ६६ जिल्लाबाट

सप्तरी,साउन १५ । सप्तरीको बोदेबर्साईन नगरपालिका वडा न. ३ मा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । जिल्लाको बोदेबर्साईन नपा वडा न. ३ का महादेव साहको पोखरीमा सोही नगरपालिकाको वडा

काठमाडौं,साउन १५ । नेदरल्याण्डमा वैदेशिक रोजगारीमा पठाइदिने भनेर पीडितहरूबाट ४४ लाख ५० हजार रुपियाँ ठगी गर्ने ३७ वर्षीय कपिल बर्मालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका

काठमाडौँ,साउन १५ । नुवाकोट घर भइ राजधानीमा क्रियाशील पत्रकारहरुको संगठन ’नुवाकोट– काठमाडौँ पत्रकार समाज’ गठन गरिएको छ । सोमबार राजधानीको युनियन हाउसमा आयोजित एक भेलाका बीच रमेश जमकट्टेलको नेतृत्वमा ९

नुवाकोट,साउन १५ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा एक वृद्ध मृत भेटिएका छन् । पञ्चकन्या गाउँपालिका वडा नम्बर २ कठेरीका वर्ष ७० का कृष्णबहादुर अधिकारी मृत भेटिएका हुन् । घरमा एक्लै बस्दै

काठमाडौं,साउन १५ । साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई प्रक्राए गरेको छ । सिन्धुली सुनकोशी गाउँपालिका ३ का ३३ वर्षीय राजन गिरीलाई आइतबार प्रहरीले पक्राउ गरेको

काठमाडौं,साउन १५। सुन प्रकरणमा गृहमन्त्रीकै संलग्नता भएको आरोप लगाउँदै राजीनामा माग्दै आइरहेको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको हो । सुन प्रकरणको छिनोफानो नभएसम्म

काठमाडौं,साउन १५ । निर्माण व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । ठेक्काको म्याद थप लगायतका माग राख्दै उनीहरुले प्रदर्शन गरेका हुन् । व्यवसायीहरुले निर्माण कार्यको बाँकी रकमको भुक्तानी, म्याद थप, मूल्य