
प्युठान,असोज १८ । नेपाल कम्युनिस्ट पार्टी निकट मगर मुक्तिमोर्चा नेपाल प्युठानकाे दाेस्राे जिल्ला सम्मेलन अाज सम्पन्न भएको छ । सम्मेलनले नर बहादुर थापा मगरकाे अध्यक्षतामा २ जना सदस्य पछि थप

नवलपरासी,असोज १८ । विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीले नवलपरासीमा धर्ना एवं कोणसभा सम्पन्न गरेको छ।सरकार र नेकपा बिच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न दबाब स्वरुप नेकपाले जिल्ला प्रशासन कार्यालय

बुटवल,असोज १८ । रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ । अर्का एकजना घाइते भएका छन् ।मृत्यु हुनेमा रुपन्देही जिल्लाको शुद्धोधन(३ बेतानीस्थित प्लाई उद्योगमा काम गर्ने नवलपरासी पश्चिमको सुस्ता(३

काठमाडौं,असोज १८। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालबाट उपचारपछि घर फर्कनुभएको छ । उहाँका स्वकीय सचिव मोहन गौतमले स्वास्थ्यमा सुधार भएपछि सोमबार घर फर्कनुभएको जानकारी

रुपन्देही, असोज १८ । कम्पनीमा कामको सिलसिलामा चक्कु प्रहार गरिएको छ। चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा एक किशोर पक्राउ परेका हुन । शुद्धोधन गाउँपालिका–३ बेतानीस्थितमा प्लाई फ्याक्ट्रीमा काम गर्ने

नुवाकोट, असोज १८ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सवारी भाडा नबढेकाे भन्दै नुवाकोटका सार्वजनिक बस व्यवसायीहरु पनि हड्तालमा उत्रिएका छन् । पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै उनीहरु हड्तालमा उत्रेकाले नुवाकोटको

काठमाडौं, असोज १८ । कानुनी छिद्रको प्रयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको धन ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफसोर कम्पनी’ खोलेर गरेको लगानी र

काठमाडौं,असोज १८ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्ताव संशोधनसहित पारित गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले)को प्रथम

काठमाडौं, असोज १८ । सरकार गठन भएको ८४ दिन बित्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै सत्तारूढ गठबन्धनको आलोचना बढिरहेका बेला मन्त्री भागबन्डामा प्रधानन्यायाधीशलाई समेत कोटा छुट्याउने विषयले प्रवेश पाएको छ