समाचार

बर्षाले काठमाण्डौँ जलमग्न, ३८५ बढी घर डुबानमा

काठमाडौं,भदौ २१ । गएरातिदेखि निरन्तर परेको वर्षाका कारण काठमाडौँ उपत्यकामा ३८५ घर डुबानमा परेका छन् भने २४७ जनाको उद्धार गरिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक

प्रधानमन्त्री देउवाका दुई नीति

काठमाडौं,भदौ २१ । सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको दूरी घटाउने नीति लिएको छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा सघाउन एमालेलाई सरकारले अनौपचारिक प्रस्तावसमेत गरेको छ । सर्वोच्च

ह्वात्तै घट्यो सेयर बजार

काठमाडौं, भदौ २१। लगातार रूपमा घट्दै जान थालेको नेप्से परिसूचक आइतबार १०८.२६ अंकले घट्दा २८१८.७३ बिन्दुमा झरेको छ । नेप्से परिसूचक यसरी एकै दिन घटेको यो वर्षको पहिलो घटना हो

रोकिएन मानव बेचबिखन

काठमाडौं, भदौ २१। कोभिड–१९ महामारीका कारण लामो समय बन्दाबन्दीको अवस्था रहँदा धेरै विषय ठप्प जस्तै बने तर मानव बेचबिखनको जालो भने यो समयमा पनि विश्वभर मौलाइरह्यो । बन्दाबन्दीमा मानव बेचबिखनका धेरै

बूढीगण्डकी प्रभावितद्वारा आन्दोलनको चेतावनी

काठमाडौं,भदौ २१ । बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले न्यून मुआब्जा तोकिएको, तोकिएको मुआब्जा पनि समयमा नपाएको, दर्ता छूट भएका जग्गाको मुआब्जा नपाएको, सुकुमबासी र ऐलानी जग्गामा बस्नेहरूको माग सम्बोधन

एडीबीले मेलम्ची आयोजनाको अध्ययन गर्ने

सिन्धुपाल्चोक,भदौ २१ । मेलम्ची खानेपानी आयोजनाको अध्ययन गर्न एशियाली विकास बैंक (एडीबी)को टोली आउने भएको छ । आयोजनाको माथिल्लो भूभागको भौगर्भिक अध्ययन गर्न एशियाली विकास बैंकको विज्ञ टोली आउने भएको

मध्य भोटेकोशी आयोजना डेढ वर्षभित्र सम्पन्न गरिने

आयोजना प्रभावितसँग सातबुँदे सहमति सिन्धुपाल्चोक,भदौ २१ । मध्यभोटेकोशी जलविद्युत् आयोजना र स्थानीय सरोकार समितिबीच बृहत् छलफल गरिएको छ । छलफलमा प्रभावितहरूको समस्या समाधान गर्दै डेढ वर्षभित्र आयोजना सम्पन्न गरिने सहमति

माथिल्लो तामाकोशी आयोजनाले थाल्यो व्यावसायिक उत्पादन

काठमाडौं,भदौ २१ । अथक मेहनत, धेरैको सकारात्मक सद्भाव र सहयोगले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आइतवारदेखि पूर्ण रूपमा व्यावसायिक विद्युत् उत्पादन शुरु गरेको छ । कुल ४५६ मेगावाट क्षमताको आयोजना पूर्ण

वागमती प्रदेश : कृषि, पर्यटन र ऊर्जामा बढी सम्भावना

काठमाडौं,भदौ २१ । वागमती प्रदेशमा ऊर्जा, पर्यटन र कृषिक्षेत्रको उच्च व्यावसायिक सम्भावना देखिएको छ । यस प्रदेशभित्र उच्च भौगोलिक विविधता रहेकाले कृषि, पर्यटन र ऊर्जाको तुलनात्मक रूपमा बढी सम्भावना देखिएको