समाचार

कोरोना अपडेट: काठमाडौं उपत्यकामा १५९ सहित थप ६८१ जनामा संक्रमण पुष्टि

काठमाडौं,भदौ ३ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा १ सय ५९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा १ सय ३४, भक्तपुरमा ८ जना र ललितपुरमा

नेकपा एमाले नामक पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं भदौ ३ । नेकपा एमाले नामक पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपा एमाले दर्ता भएको बताएका छन् । एमालेको चुनाव चिन्ह उदाउँदो सूर्य

कोरोना संक्रमण : सेरोलजिकल टेस्टको तयारी

काठमाडौं भदौ ३ । देशभरी कोरोना संक्रमण बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सेरोलजिकल टेस्टको तयारी गरेको छ । पछिल्लो केही सातायता उपत्यका लगायत देशभरी नै संक्रमण र मृत्युदर

नेपाली सेनाले सम्मान गारत अर्पण गरेर राष्ट्रकवि घिमिरेको अन्त्येष्टि

काठमाडौं भदौ ३ । दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको बुधबार पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा छोराहरु इन्दिवर र राजीव घिमिरेले मुखाग्नि अर्पण गरेका थिए ।

झोरमा कोरोना सचेतना कार्यक्रम

काठमाडौं,भदौ ३ । टोखा नगरपालिका वडा नम्बर १ ले कोरोना सचेतना कार्यक्रम गरेको छ। मंगलबार टोखा नगरपालिका १ स्थित झोरमा दुई ब्यक्तिमा कोरोना संक्रमण पुष्टिसंगै थप सचेतताका लागि कार्यक्रम अगाडि

वाग्मती प्रदेशका मुख्यमन्त्री भन्छन्, ‘सपना साकार हुनेदिशातर्फ अगाडि बढिरहेको छ’

मकवानपुर भदौ ३ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूहरुले देखेको सपना साकार हुने दिशातर्फ अगाडि बढेको बताएका छन् । उनले एक सन्देशमार्फत वाग्मती प्रदेश सरकारले मदन भण्डारी मार्गअन्तर्गत पोष्टबहादुर

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५३ हजार नाघ्यो

भारत,भदौ ३ । छिमेकी मुलुक भारतमा हालसम्म कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या ५३ हजार नाघेको छ। पछिल्लो तथ्यांकअनुसार भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५३ हजार १४ पुगेको

अछाममा बाढीले बस्ती बगायो, ४ जनाको मृत्यु, १९ बेपत्ता

अछाम,भदौ ३ । अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीले बगाउँदा ४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता भएका छन्। अहिलेसम्म ४ जनाको शव भेटिएको र १९

काठमाडौं उपत्यकामा भदौ १० सम्म निषेधाज्ञा

काठमाडौँ,भदौ ३।  संक्रमण भयावह हुने देखिएपछि उपत्यकाका तीनै जिल्लामा बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले दैनिक उपभोग्य वस्तुको