
काठमाडौँ, कात्तिक १६ । विषम राजनीतिक परिस्थिति, कमजोर संरचना, दलभित्रको ध्रुवीकरण र नागरिकमा बढ्दो असुरक्षाबीच सरकार फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्ने तयारीमा जुटिरहेको छ। भदौ २३ र

काठमाडौं,कात्तिक १५ । देशभर आन्दोलनरत नर्सका प्रतिनिधि र सरकारबीच शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएका वार्तापछि सहमति भएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार वार्तामा गठित कार्यदलका एक सदस्यबाहेक

काठमाडौँ,कात्तिक १५ । श्री पञ्चधाम सेवा केन्द्र नेपालको प्रथम वार्षिक साधारण सभा शनिबार टाेखा–१, झोरस्थित झरना पार्टी प्यालेसमा सम्पन्न भएको छ। धाम संरक्षणका विविध गतिविधि गर्दै आएको पञ्चधामको वार्षिक सभामा

काठमाडौं,कात्तिक १५ । आइसीसी विश्वकप लिग २ अन्तर्गत दुबईमा जारी श्रृङ्खलाको तेस्रो खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको छ। नेपालले दिएको २७२ रनको लक्ष्य अमेरिकाले ४९ ओभरमै ६ विकेट

भोजपुर,कात्तिक १५ । षडानन्द नगरपालिका–४ मा आज भएको ट्याक्टर दुर्घटनामा दुईको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको प्रदेश नं १–०२–००३ त

काठमाडौं,कात्तिक १५ । आइसिसी विश्वकप लिग–२ शृङ्खलामा नेपालले अमेरिकालाई २७२ रनको चुनौती दिएको छ । उपकप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा नेपालले २७१ रन बनाएको हो । नेपालले एक बल बाँकी

कञ्चनपुर, कात्तिक १५ । काठमाडौँबाट महेन्द्रनगर जाँदै गरेको यात्रुबाहक बस कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा आज दुर्घटनामा परेको छ। दुर्घटनामा बङ्कका ४२ वर्षीय बलबहादुर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले

काठमाडौं,कात्तिक १५ । लगातारको मौसम खराबीले देशभर हवाई यातायात प्रभावित भएको छ । बाक्लो बादल र कम दृश्यता कारण शनिबार भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान स्थगित गरिएको छ ।

नुवाकोट, कात्तिक १५ । नुवाकोटको लिखु गाउँपालिका–६ छहरे बजारमा ठूलो एकादशीको अवसरमा मेला तथा सांस्कृतिक कार्यक्रम धुमधामसहित सुरु भएको छ। विशेष धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस पर्वको अवसरमा स्थानीय