विशेष समाचार

बन्यो विश्वकै लामो ‘मुक्तिनाथ केबलकार’को डिपीआर, ५५ अर्ब १८ करोड रुपैयाँ लगानी चाहिने

काठमाडौँ,पुस २६ । विश्वकै सबै भन्दा लामा हुने भनिएको मुक्तिनाथ केवल परियोजनाको डिपीआर (डिटीयल प्रोजेक्ट रिपोर्ट) तयार भएको छ ।परियोजना विकासकर्ता मुक्तिनाथ दर्शन प्रालीले बुधवार लगानी बोर्डलाई डिपीआरको रिपोर्ट बुझाएको

फेरी घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ,पुस २६ । पछिल्लो सयम सुनको मूल्य निरन्तर ओरालो लागि रहेको छ । आज सुन तोलामा २०० रुपैयाँले घटेको हो । बिहिबार छापावाला सुनको मूल्य एक लाख १८ हजार ३००

बेत्रावतीमा श्राद्ध गर्नेको घुइँचो

रसुवा,पुस २६ । पौषे औशीको अवशरमा बिहीबार बिहानैदेखि रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा दिवंगत व्यक्तिको नाममा तर्पण अर्थात श्राद्ध गर्नेको घुइँचो लागेको छ। त्रिशुली, सलाखु र फलाँखु खोलाको त्रिवेणीस्थल

सुदूरपश्चिममा सार्वजनिक बिदा

धनगढी,पुस २६ । सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ । भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले पुस २६ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।  आन्तरिक मामिला तथा कानुन

भुटानको संसदीय चुनावमा पूर्वप्रधानमन्त्री टोबगेको दललाई बहुमत, ४७ मध्ये ३० सिटमा विजयी

थिम्पु (भुटान),पुस २६ । भुटानको संसदीय चुनावमा पूर्वप्रधानमन्त्री त्शेरिङ टोबगेको दल पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी)ले बहुमत हासिल गरेको छ ।  भुटान ब्रोडकास्टिङ सर्भिसका अनुसार पीडीपीले नेशनल एसेम्बलीका ४७ सिटमध्ये ३०

नागढुंगा सुरुङमा ढिलासुस्ती

काठमाडौं,पुस २६ । सडकतर्फ नेपालकै पहिलो सुरुङमार्ग भनिएको नागढुंगा सुरुङ मार्गको प्रगति सन्तोषजनक छैन । २०७६ कात्तिकमा शिलान्यास गरिएको सुरुङ मार्गको ८० मीटर अझै खन्न बाँकी छ । जबकि शुरूको

बलात्कार मुद्दामा क्रिकेटर लामिछानेलाई आठ वर्ष जेल सजाय

काठमाडौं,पुस २६ । जिल्ला अदालत, काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी पाँचलाख भराउने फैसला सुनाएको छ । न्यायाधीश शिशिरराज

नुवाकोट थान्सिङका बालबालिकालाई समाजसेवी सुशील खड्काले दिए न्यानो कपडा

नुवाकोट,पुस २५ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ थान्सिङ, भट्टथोकमा अवस्थित सिद्दिगणेश आधारभूत विद्यालयका बालबालिकालाई समाजसेवी सुशीलकुमार खड्काले न्यानो कपडा प्रदान गरेका छन् । बुधबार विद्यालय प्राङ्गणमा भएको एक

चिसो बढेपछि विद्यालय बन्द

महोत्तरी,पुस २५ । महोत्तरी जिल्लामा चिसो बढेपछि यहाँका सामुदायिक विद्यालय बन्द हुन थालेका छन् । चिसो स्याँठ, बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका पालिकाले सामुदायिक विद्यालयले बन्द