
काठमाडौं,असोज ३ । विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षकहरूले राजधानी काठमाडौं केन्द्रित आन्दोलन सुरू गरेका छन् । विभिन्न जिल्लाबाट कक्षाकोठा छाडेर काठमाडौं उत्रिएका हज्जारौं शिक्षक, विद्यालयका कर्मचारीले सडक आन्दोलन सुरू

न्यूयोर्क,असोज ३ । प्रधानमन्त्री र श्रीलङ्काका राष्ट्रपतिबीच भेट भएको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिनका लागि न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमसिङ्घेबीच मङ्गलबार न्यूयोर्कमा

काठमाडौं, असोज ३। संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रसङ्घीय उच्च प्रतिनिधि रवाव फतिमाले भेट गरेकी छन् । मङ्गलबार राष्ट्रसङ्घका लागि अतिकम विकसित

काठमाण्डौं, असोज ३ । काठमाण्डौमा आजदेखि द्रुत बस सेवा सञ्चालन हुँदैछ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र यातायात व्यवस्था विभागले संविधान दिवसको अवसर पारेर द्रुत बस सञ्चालन गर्न

काठमाडौँ,असोज ३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानले मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश गरेको उल्लेख गरेका छन् । संविधान दिवसको शुभकामना व्यक्त गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले

काठमाडौं,असोज ३ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छिन् । संविधान दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले राष्ट्रिय एकता र

काठमाडौं,असोज ३ । संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान

काठमाडौं,असोज ३ । नेपालको जलविद्युत् उत्पादन क्षमता ८३ हजार मेगावाट र लगानीको हिसाबले सम्भाव्य ४२ हजार मेगावाटलाई आधार मान्दा सबैजसो आयोजना कुनै न कुनै हिसाबमा विकासको विभिन्न चरणमा पुगेका छन् ।

काठमाडौँ,असोज २। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्न हतार गर्नुपर्ने अवस्था नआएको बताएका छन् । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा एमालेद्वारा मंगलबार आयोजित ‘सुवास र संविधान’