विशेष समाचार

चट्याङमा परेर एकको मृत्यु, नौजना गम्भीर घाइते

दैलेख,असोज १ । चट्याङमा परेर नौजना घाइते र एक जनाको मृत्यु भएको छ । दैलेख जिल्लाको महावु गाउँपालिका –३ बासी रिठ्ठामा परेको चट्याङमा परी नौ जना घाइते र एक जनाको

शेखर कोइरालाले बोलाए आफ्नो समूहको छुट्टै बैठक, विश्व र प्रदीप जालान?

काठमाडौं,असोज १ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय कार्यसमिति बैठकअघि आफ्नो समूहको बैठक बोलाएका छन् । कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको एक

साढे २३ लाख विदेशी मुद्रासहित एक जना पक्राउ

मकवानपुर,असोज १ । मकवानपुर प्रहरीले विदेशी मुद्रासहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । मकवानपुरको इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा

मुस्ताङमा स्याउ टिप्न आजदेखि शुरु

काठमाडौं,असोज १ । हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङमा आज सोमवारदेखि स्याउ टिप्न शुरु गरिएको छ । मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगायतका ठाउँका बगैँचामा लटरम्मै स्याउ फलेका

हामीलाई गठबन्धनबाट बाहिर निकाल्ने षड्यन्त्र भैरहेको छ : माधव नेपाल

काठमाडौं, असोज १। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरुलाई सत्ता गठबन्धनबाट बाहिर निकाल्ने षड्यन्त्र भैरहेको खुलासा गरेका छन् । तर, गठबन्धनमै रहनको लागि आफूहरु चनाखो

कलभर्ट बगाएपछि राजमार्ग अवरुद्ध

रुकुमपश्चिम,असोज १ । राप्ती राजमार्ग अन्तर्गत रुकुम सल्यानखण्डको मुसीकोट नगरपालिका ११ र १२ जोड्ने पितिबाङ खोलामा रहेको कलभर्ट बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको छ । आइतबार दिउँसोदेखि उक्त सडकखण्ड अवरुद्ध

होल्डिङ सेन्टरमा अस्पताल चलाउन गृहकार्य

धनगढी,असोज १ । कैलालीको धनगढी उपमहानगरपालिका–३, बडहरामा रहेको होल्डिङ सेन्टरमा अस्पताल सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ। उपमहानगरपालिकाले स्त्री तथा बालरोग उपचारसम्बन्धी अस्पताल चलाउने गरी प्रक्रिया अगाडि बढाएको हो। 

सर्पले टोकेर किशोरीको मृत्यु

दैलेख,असोज १। सर्पले टोकेर पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिकामा एक किशोरीको मृत्यु‌ भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिका–१ नुवावनकि १८ वर्षीय कल्पना शाही रहेकी छन्। आइबार बेलुका घरमा सुतिरहेको बेला उनलाई

तीज कार्यक्रममा झडप हुँदा पाल्पामा एक युवकको मृत्यु

बुटवल,असोज १ । पाल्पामा एक जना युवाको हत्या भएको छ । तीजको अवसरमा भएको नाचगानमा युवाहरुबीच झगडा हुँदा तिनाउ गाउँपालिका-२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको हत्या भएको जिल्ला प्रहरी