विशेष समाचार

मुगुमा भएको जिप दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं,साउन ३० । मुगुमा भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । मृतक र घाइते सबैको पहिचान खुलेको मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार

चितवनको फोर्ब्स कलेजलाई बेलायतबाट आईएसओ प्रमाणपत्र 

चितवन,साउन ३० । भरतपुरमा रहेको फोर्ब्स कलेजले बेलायतबाट आईएसओको प्रमाणपत्र प्राप्त गरेको छ । कलेजका झण्डै दुई दर्जन गुणस्तरीयता मापनका सूचकहरूको आधारमा बेलायतको ‘यूके इन्टरनेशनल सर्टिफिकेसन लिमिटेड (यूकेआईसीएल) ले आईएसओ

चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले थाल्यो तेस्रो चरणको आन्दोलन

काठमाडौं,साउन ३० । चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले चिकित्सा शिक्षा ऐन संशोधनलगायत १४ बुँदे माग राख्दै तेस्रो चरणको आन्दोलन थालेको छ ।  समितिले सीटीईभीटीको पुनःसंरचना गर्नुपर्ने, प्रि–डिप्लोमा तहका स्वास्थ्य कार्यक्रमलाई

पोर्चुगल पठाउने भनी ३९ लाख ठगी गर्ने उमेश पक्राउ

काठमाडौं,साउन २९ । पोर्चुगल पठाइ दिन्छु भन्दै ३९ लाख रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । इलाम रोङ-६ स्थायी घर भई हाल काठमाडौँ–९ सिनामंगल बस्ने ३१ वर्षीय उमेश

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक

काठमाडौं,साउन २९ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी रहेको छ ।  प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले केहीबेर अघिदेखि

तस्करीको सुन जोखियो, कति आयो परिमाण ?

काठमाडौं,साउन २९ । चिनियाँ तस्करले हङकङबाट भित्र्याएको ब्रेक–सुबाट बरामद गरिएको सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको छ । बरामद ब्रेक सुभित्रको सुन गालेर निकाल्दा सुनको परिमाण ६० केजी

बङ्गलादेशमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो, सङ्क्रमितको सङ्ख्या ८५ हजार भन्दा बढी

ढाका (सिन्ह्वा), साउन २९ ।  बङ्गलादेशमा २४ घण्टाको अवधिमा थप ११ जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै यस वर्ष डेङ्गु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३९८

चिलिमे जलविद्युतको नाफा ६९ करोड बढी, विद्युत बिक्रीबाट १ अर्ब १२ करोड आम्दानी

काठमाडौं,साउन २९ । चिलिमे जलविद्युत कम्पनीले एक वर्षमा करिब साढे ६९ करोड नाफा कमाएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय रिपोर्टले यस्तो

नवनियुक्त मन्त्री साहद्वारा पदभार ग्रहण

काठमाडौं,साउन २९ । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहले  पदभार ग्रहण गरेकी छिन् । साेमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएसँगै उनले