विशेष समाचार

एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी निलम्बित

काठमाडौं,बैशाख १९ । नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् । मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम सांसद कोइरीलाई निलम्बन गरेका हुन् ।

स्रोत नखुलेको ३ लाख ७५ हजार भारतीय रुपैयाँसहित अमित सिंह पक्राउ

काठमाडौं,बैशाख १९ । वीरगंज महागरपालिका १६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको ३ लाख ७५ हजार ८ सय भारतीय रूपैयाँसहित भारत घर भएकका ३९ वर्षीय अमित कुमार सिंहलाई सोमबार राति प्रहरीले पक्राउ

रास्वपाका नेता रवि लामिछानेका सवारी चालक थापाको मृत्यु

काठमाडौँ,बैशाख १९ । रास्वपाका नेता रवि लामिछानेका सवारी चालक शम्भु थापाको मृत्यु भएको छ । घरको छतबाट लडेर गम्भीर घाइते भएका ड्राइभर थापाको मंगलबार मृत्यु भएको हो ।  उनको ललितपुरस्थित

एसीसी प्रिमियर कप क्रिकेटको उपाधि नेपाललाई

काठमाडौं,बैशाख १९ । काठमाडौंमा जारी एसीसी प्रिमियर कपको उपाधि नेपालले जितेको छ । सोमबार र मंगलबार भएको फाइनल खेलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो । सोमबार टियु

भारतबाट घटेर आयो पेट्रोलियमको मूल्य, नेपालमा घट्ला त ?

काठमाडौं,बैशाख १९ । भारतबाट पेट्रोलियमको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ३७ पैसा, डिजेल ४ रुपैयाँ १६ पैसा र मट्टितेल

फेरि सस्तियो सुनको मूल्य, प्रतितोला कति घट्यो ?

काठमाडौं,बैशाख १९ । सुनको मूल्य फेरि सस्तिएको छ । सोमबार नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन १ लाख ९ हजार रुपैयाँमा कारोबार

घोराही सिमेन्टले प्रिमियममा मुल्यमा आइपीओ निष्कासन, कति कित्ता दिने आवेदन ?

काठमाडौं,बैशाख १८। घोराही सिमेन्ट लिमिटेडले आइपीओ निष्कासन भएको छ । कम्पनीले आज (वैशाख १९ गते) देखि प्रिमियममा आइपीओ निष्कासन गरेको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा

एक दशकपछि सेवा क्षेत्रमा ८४ लाख जनशक्ति आवश्यक पर्ने प्रक्षेपण

काठमाडौं, वैशाख १९ । एक दशकपछि सेवा क्षेत्रमा करिब ८४ लाख जनशक्ति आवश्यक पर्ने प्रक्षेपण गरिएको छ । सरकारले हालै जारी गरेको राष्ट्रिय जनशक्ति नीति–२०८० मा सो प्रक्षेपण गरिएको हो

चार महिनामा आए ३ लाख २६ हजार पर्यटक

काठमाडौं, वैशाख १९ । सन् २०२३ को ४ महिना (अप्रिल) मा ९८ हजार ७ सय ९३ जनाले नेपाल भ्रमण गरेका छन् । मार्च महिनामा ९९ हजार ४ सय २६ पर्यटकले