विशेष समाचार

२१ वर्षपछि नेपाल एसिया कपमा

काठमाडौं, वैशाख २० । २१ वर्षको लामो पर्खाइपछि नेपाल एसिया कपमा छनोट भएको छ । एसीसी प्रिमियर कपको मंगलबार भएको फाइनलमा यूएईलाई ७ विकेटले पराजित गरेपछि नेपालले उपाधि जित्यो ।

राजनीतिक आडमा नक्कली भुटानी शरणार्थी

काठमाडौं, वैशाख २० । सरकारले तेस्रो मुलुक जान छुटेका भुटानी शरणार्थीको प्रमाणीकरणका लागि प्रतिवेदन तयार गर्दै गर्दा राजनीतिक शक्तिका आडमा गिरोहले नक्कली शरणार्थी खडा गरेर करोडौं ठगी गरेको खुलेको छ

आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने

काठमाडौं, वैशाख २० । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक बर्ष २०७९–८० मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशत कायम हुने प्रक्षेपण गरेको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा ८

रास्वपाका रविलाई प्रधानमन्त्री बनाउन ओलीको प्रस्ताव

काठमाडौं, वैशाख २० । आमनिर्वाचन भएको ६ महिना नबित्दै फेरि सरकार फेरबदलको खेल सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी ९एमाले० अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

पूर्वमन्त्री मोतिलाल दुगडको ‘दुगड स्पाइसेस’ले २ अर्ब ३३ करोडको स्न्याक्स र मसला बेच्यो

काठमाडौं,बैशाख २० । दुगड स्पाइसेस एन्ड फुड प्रडक्टस प्राइभेट लिमिटेडले (Dugar Spices and Food Products Private Limited) एक वर्षमा नै २ अर्ब ३३ करोड रुपैयाँ बढी सञ्चालन नाफा गरेको छ

नेपालीहरूको प्रतिव्यक्ति आय बढेर १ हजार ४१० डलर पुग्ने प्रक्षेपण, १ दशकमा कति बढ्यो ?

काठमाडौं,बैशाख २०। नेपालीहरूको प्रतिव्यक्ति आय बढेर १ हजार ४१० अमेरिकी डलर अर्थात १ लाख ८४ हजार १४० रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । यसअघि नेपालीहरूको प्रतिव्यक्ति आय १ हजार ३८१

फ्रान्समा विशाल प्रर्दशन

एजेन्सी,बैशाख १९ । फ्रान्समा पेन्सन नियममा भएको परिवर्तनविरुद्ध मे दिवसका अवसरमा गएराति विशाल प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक सय आठ जना प्रहरी घाइते

बझाङमा यार्चा टिप्न गएकी महिला बेपत्ता

बझाङ,बैशाख १९ । बझाङमा यार्सागुम्बा संकलन गर्न गएकी एक महिला बेपत्ता भएकी छन्। सुर्मा गाउँपालिका–१ बेवडी घर भएकी ३२ वर्षीया झल्ला देवी बोहरा हिमपहिरोमा परी बेपत्ता भएकी हुन् । उनी

पहिलो दिन मै कति पर्यो मोदी इनर्जीको आइपीओमा आवेदन ?

काठमाडौं,बैशाख १९ । मोदी इनर्जी कम्पनी लिमिटेडको आइपीओमा २५ करोड ९४ लाख ७५ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज पहिलो दिन (बैशाख १९ गते) साँझ ५ः३ बजेसम्म