
नुवाकोट,चैत १३ । राष्ट्रिय कृषि गणना कार्यक्रमको तयारी नुवाकोटमा अगाडि बढेको छ । हाल सुपरिवेक्षक र गणक करारमा छनौट गर्ने काम भैरहेको कृषि गणना कार्यालय नुवाकोटले जनाएको छ । कृषि

काठमाडौं,चैत १३ । प्रथम हेरिटेज रिङ रेस्लिङ प्रतियोगिता चैत्र १९ मा हुने भएको छ । आयोजक नेपाल रिङ रेस्लिङ संघले आइतबार पत्रकार सम्मेलन गर्दै यस सम्बन्धि जानकारी गराएको हो ।

मुग्लिन, चैत १३ । मुग्लिन नजिकै नाग्दिखोलामा बेवारिसे अवस्थामा महिलाको शव भेटिएको छ । चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन नजिकै नजिकै नाग्दिखोलामा एक महिलाको शव फेला परेको हो । बेवारिसे

काठमाडौ,चैत १३ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कम्युनिष्टको आवरणमा तानाशाहको उदय भएकाले त्यसविरुद्ध जनमत सिर्जना गर्न एकीकृत समाजवादी गठन भएको बताएका छन् । समाजवादी प्रेस

काठमाडौं,चैत १३ । पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तीन हजार ७८० जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको

विराटनगर,चैत १३ । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले आज राति १२

सर्लाही,चैत १३ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीकाे फुलजाेर खाेलाकाे पुलबाट बस खस्दा चार जनाकाे मृत्यु भएकाे छ भने ३ दर्जन यात्रु घाइते भएका छन् । दुर्घटनामा परेर मृत्यु भएका चार जनाकाे

काठमाडौ, चैत १३ । सुनको भाउ स्थिर रहेको छ । साताकाे पहिलाे दिन आइतबार सुनको भाउ गत शुक्रबारकाे तुलनामा स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल

नुवाकोट,चैत १३ । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि देशभरिका स्थानीय तहहरुमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाइएको छ । जिल्ला न्यायाधीश तथा नेपाल सरकारका राजपत्रांकित