विशेष समाचार

नुवाकोटको शिवपुरीमा एकैदिन कोरोनाबाट ७ संक्रमित, ७ दिन निषेधाज्ञा [सूचनासहित]

नुवाकोट भदौ ११ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले शिवपुरी गाउँपालिकामा ७ जना कोरोना संक्रमित देखिएपछि बिहीबार साँझ ६ बजेदेखि लागू हुने गरी ७ दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

काठमाडौँमा निषेधाज्ञामा अनलाइन सामान डेलिभरी गर्ने ६५ जना पक्राउ

काठमाडों भदौ ११ । काठमाडौँ उपत्यकामा निषेधाज्ञामा अनलाइन सामान डेलिभरी गर्ने ६५ जना पक्राउ परेका छन्। निषेधाज्ञामा सामान लिएर बाहिर हिँडिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।उनीहरुलाई सामान्य नसिहत दिएर

नुवाकोटको थान्सिङमा एक पुरुष मृत भेटिए

साझापथ संवाददाता नुवाकोट,भदौ ११ । नुवाकोटको थान्सिङमा एक पुरुष मृत भेटिएका छन्। मृत भेटिएका ब्यक्ति काठमाडौं मुलपानी स्थायी निवासी सुदिप कार्की रहेको छहरे प्रहरी चौकीले जनाएको छ। नुवाकोटको लिखु गाउँपालिका

परराष्ट्रमन्त्री ज्ञवाली र बेलायतका राज्यमन्त्रीबीच ‘भर्चुअल’ संवाद

काठमाडौं भदौ ११ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र बेलायतका दक्षिण एसिया, कमनवेल्थ र राष्ट्रसंघीय मामिला हेर्ने राज्यमन्त्री तारिक महमूद अहमदबीच कुराकानी भएको छ। उनीहरुबी बिहीबार भर्चुअल माध्यमबाट नेपाल(बेलायत सम्बन्ध लगायत

अफगानिस्तानमा बाढीका कारण १ सय १० जनाको मृत्यु

एजेन्सी भदौ ११ । अफगानिस्तानमा बाढीका कारण एकै दिन १ सय १० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा उनीहरुको मृत्यु भएको र अरु १ सय ५० जना घाइते

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु ,मृतकको संख्या १ सय ८३ पुग्यो

काठमाडौ भदौ ११ । कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १८३ पुगेको छ ।

अतिरिक्त भार पर्नेगरी अस्थायी दरबन्दी सिर्जना गरिएको छैन : मन्त्री खतिवडा

काठमाडौं भदौ ११ । सरकारले कोभिडको अवस्थालाई मध्यनजर गर्दै कुनै पनि अस्थायी दरबन्दी सिर्जना नगरेको दावी गरेको छ। मन्त्रिपरिषद्को निर्णय सुनाउने पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता तथा सूचना सञ्चारमन्त्री युवराज खतिवडाले

कोरोना अपडेट: बितेको २४ घण्टामा ११११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ ११ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ११ सय ११ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३५ हजार ५ सय २९ पुगेको स्वास्थ्य तथा

काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ३७७ संक्रमित थपिए

काठमाडौं,भदौ ११ । कोरोना भाइरसको संक्रमण काठमाडौं उपत्यकामा ह्वात्तै वृद्धि भएको छ । बितेको २४ घण्टामा ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका