विशेष समाचार

पानीको अधिकतम खुद्रा मूल्य तोकियो, अब एक बोतलको मात्र १६ रुपैयाँ

काठमाडौं साउन २६ । उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले पहिलो पटक पिउने पानीको अधिकतम खुद्रा मूल्य निर्धारण गरेको छ । एक कार्यक्रमका बीच विभागले पिउने पानीको मूल्य सार्वजनिक भएको

काठमाडौंको पुतलीसडकमा आगलागी

काठमाडौं साउन २६ । काठमाडौंको पुतलीसडकमा आगलागी भएको छ । काठमाडौँ महानगरपालिका वडा नं ३१ पुतलीसडकस्थित कृष्णशङ्कर कसजुको घरको दोस्रो तलामा सोमवार दिउँसो आगलागी भएको हो । आगलागीबाट एउटा कन्सल्टेन्सीमा

‘हेर यो मुटुमा चिरा पर्या छ’ मा चिरञ्जवी र रोशनीको उत्कृष्ट अभिनय

काठमाडौं, साउन २६। भिडियो निर्माण अघि नै चर्चा कमाएको ‘हेर यो मुटुमा चिरा पर्या छ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गायक बादल थापाको आवाज रहेको यो गीतको अफिसियल भिडियो

कोरोना संक्रमितको संख्या बढेसँगै काठमाडौं उपत्यका प्रवेशमा कडाई

काठमाडौं साउन २६ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै उपत्यका प्रवेशमा कडाई गरेको छ। पासका आधारमा उपत्यका प्रवेश गर्दै आएकाहरुलाई पनि पीसीआर परीक्षणको रिपोर्ट नदेखाएसम्म काठमाडौं प्रवेश गर्न नदिइने

काठमाडौंमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौं साउन २६ । काठमाडौंका थप एक ६४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कलंकी निवासी पुरुषको आज बिहान मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले

संक्रमित फेला परेपछि काठमाडौंको अध्यागमन विभाग बन्द, कोटेश्‍वरमा १७ जनामा संक्रमण

काठमाडौं साउन २६ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौंका विभिन्न स्थान सिल गर्न थालिएको छ । अध्यागमन विभागका एक कर्मचारीमा कोरोना पोजिटिभ पाइएपछि विभागको सेवा बन्द गरिएको छ ।

वाग्मती सरकारले विपद्का लागि ९ पालिकालाई १ करोड ८० लाख दिने, नुवाकोटको बेलकोटगढीलाई २० लाख

साझा पथ संवाददातामकवानपुर साउन २६ । वाग्मती प्रदेश सरकारले अविरल वर्षाका कारण आएको बाढी, पहिरोबाट पीडित बनेका नागरिकको उद्धार, राहत र पुनर्स्थापना कार्यका लागि विभिन्‍न पालिकालाई राहत उपलब्ध गराउने निर्णय

वीरगन्जमा कोरोना संक्रमणबाट थप १ महिलाको मृत्यु, साउनयता पर्सामा १८ जनाको ज्यान गयो

पर्सा साउन २६ । जिल्लाको वीरगन्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्युपछि नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आएको

वाग्मती प्रदेशमा थपिए हालसम्मकै धेरै संक्रमित

काठमाडौं,साउन २६। वाग्मती प्रदेशमा अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् ।यस तथ्यांकबाट प्रदेशमा कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैलिँदै गएको अनुमान गर्न सकिन्छ। आईतबार प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार