विशेष समाचार

अर्थमन्त्री पौडेललाई गृह जिल्लामा कालो झण्डा

रुपन्देही, मंसिर १० । अर्थमन्त्री बिष्णु पौडेललाई गृह जिल्लामा काङ्ग्रेस कार्यकर्ताहरुले कालो झण्डा देखाएका छ्न। मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला रुपन्देही पुगेका अर्थमन्त्री पौडेललाई काँग्रेस कार्यकर्ताहरुले कालो झण्डा देखाएका

‘लैङिगक हिंसा विरुद्धको १६ दिने अभियानः ‘लैङिगक हिंसा अन्त्यको प्रतिवद्धता, व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’

(नेपालमा वार्षिक १८ देखि २० हजार महिला हिंसाका घटना) आज नोभेम्बर २५ अर्थात् महिला हिंसाविरुद्धको दिवस । हिंसाको अन्त्य गर्न २०७५ सालदेखि देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ

सार्वजनिक खर्चमा व्यापक कटौती, बैठक भत्ता र विदेश भ्रमणमा रोक

काठमाडौं, मंसिर १० । सार्वजनिक निकायको खर्चमा व्यापक कटौती गर्दै सरकारले नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले सो मापदण्ड स्वीकृत गरी सोमबारदेखि कार्यान्वयनमा ल्याएको हो ।

‘देशलाई गलत बाटोमा जान दिइन्न,सरकार ढल्दैन’

ताप्लेजुङ, मंसिर ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गलत बाटोमा जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्रीले विभिन्न कदम चाल्न सक्ने अनावश्यक अड्कलबाजी भइरहेको समयमा प्रम ओलीले मुलुकलाई

नेपालमा ९१ प्रतिशत कोरोनामुक्त

काठमाडौं, मंसिर ९ । नेपालमा ९१ प्रतिशत कोरोनामुक्त भएका छन् । सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा पुगेको हो । भुटान, भारत र माल्दिभ्सपछि नेपालमा संक्रमित संक्रमणमुक्त

प्रधानमन्त्री ओलीले गरे चार वटै सुरक्षा प्रमुखसँग छलफल

काठमाडौं,मंसिर ७ । आइतबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका

बलात्कारको घटना मिलापत्र गराउनेलाई तीन वर्ष कैद सजाय हुने

काठमाडौं, मंसिर ७ । देशमा कतिपय बलात्कारको घटना मिलापत्र गराइएको र पीडितमाथि अन्याय भएको विषय बाहिर आइरहेको बेला बलात्कारको घटनाको मिलापत्र गराउनेलाई समेत सजायको व्यवस्था हुने भएको छ । सरकारले

बलात्कारका घटना मिलापत्र गराउनेहरुलाई पनि फौजदारी अपराधमा कारबाही गर्न अध्यादेश

काठमाडौं मंसिर ७ । नेपाल सरकारले बलात्कारका घटनामा मिलापत्र गराउनेहरुलाई पनि फौजदारी अपराधमा कारबाही गर्न अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । मन्त्रिपरिषद् स्रोतले

आइतबारदेखि राजा वीरेन्द्रको निवास अवलोकन गर्न पाइने

काठमाडौं,मंसिर ६ । आइतबारदेखि राजा वीरेन्द्रको निवास अवलोकन गर्न पाइने भएको छ। नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’अवलोकनका लागि आइतबारबाट खुल्ला गरिने भएको हो । शनिबार संस्कृति