
सोलुखुम्बु,भदौ ३ । लगातारको वर्षापछि आएको पहिरोले सोलुदुधकुण्ड नगरपालिका–३ को वडा कार्यालय भवन पुरिएको छ। पछिल्ला केही दिनयता परेको निरन्तर वर्षाका कारण आएको पहिरोले वडा कार्यालय भवनमा बस्न नमिल्ने गरी

पोखरा,भदौ ३ । गएराति परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका–५ र ८ जोड्ने फिर्के पुल भत्किएको छ। गण्डकी प्रदेश सभा, कृषि मन्त्रालय तथा रेडियो नेपाल प्रादेशिक कार्यालयतर्फ जाने सडकमा रहेको

काठमाडौं,भदौ ३ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्राडा ढुण्डीराज पौडेल नियुक्त हुनुभएको छ। नवनियुक्त अध्यक्ष प्राडा पौडेलले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो।

काठमाडौं,भदौ ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ। बैठकमा पछिल्ला समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल भइरहेको संसदीय दलका उपनेता गणेश

काठमाडौं,भदौ ३ । नेपाली बजारमा सुनको भाउ आज घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले कमी आएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज

हेटौंडा,भदौ ३ । हेटौंडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी बिनिता बोलनको शव बुधबार फेला परेको छ। शव भेटिएसँगै खोलाले बगाएर मृत्यु हुने विद्यार्थीको संख्या दुई पुगेको छ। बिनिताको

काठमाडौँ,भदौ ३ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय)

एजेन्सी,भदौ ३ । बायर्न म्युनिखले प्रि-सिजनको अन्तिम मैत्रीपूर्ण खेलमा हाइडेनहाइमलाई ४–२ गोलले पराजित गर्दै आगामी सिजनका लागि सुखद तयारी पूरा गरेको छ। हाइडेनहाइमले खेलमा दुईपटक अग्रता लिए पनि बायर्नले दोस्रो

मकवानपुर,भदौ ३ । मकवानपुरको हेटौंडा–१९ स्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकाको खोजी बुधबार बिहानदेखि पुनः सुरु गरिएको छ। मंगलबार खोलाले बगाएका चार विद्यार्थीमध्ये रेशमा स्याङतान मृत फेला परेकी