
काठमाडौँ,असोज १८ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शिवपुरी गाउँपालिका–५ मा देउवा समूहको वडा अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ। अधिवेशनले रविन्द्र पौडेलको सभापतित्वमा नयाँ वडा कार्यसमिति चयन गरेको हो। समितिको

म्याग्दी,असोज १८ । म्याग्दीमा असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि बाढीपहिरोले सडक, घर, विद्युत् तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुर्याए पनि स्थानीय बासिन्दा, युवा, सामाजिक संस्था, राजनीतिक दल र

रुपन्देही,असोज १८। बुटवलमा सम्पन्न दोस्रो संस्करणको मदन भण्डारी कप अन्तरराष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । उपाधिसँगै पुलिसले रु सात लाख पुरस्कार प्राप्त

काठमाडौँ,असोज १८– नेपाली कांग्रेसको आजदेखि काठमाडौँमा सुरु हुन लागेको १५औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिका सवारीसाधन पार्किङका लागि विभिन्न स्थानमा व्यवस्था गरिएको छ। कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात

विदुर,असोज १८– त्रिशूली नदीमा आएको अकल्पनीय बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका राष्ट्रसेवक कर्मचारीका परिवारलाई नुवाकोटमा आर्थिक सहयोग वितरण गरिएको छ। शनिबार विदुरमा आयोजित कार्यक्रममा प्रभावित परिवारलाई नगद राहत

नुवाकोट,असोज १८– ल्हेन्देखोलाबाट रसुवागढी हुँदै त्रिशूली नदीमा मिसिएको अकल्पनीय बाढीले क्षतिग्रस्त बनाएको नुवाकोटको मुख्य सडक ३८ दिनपछि सञ्चालनमा आएको छ। तीन सातादेखि जारी नयाँ ट्र्याक खोल्ने काम शुक्रबार सम्पन्न भएसँगै

नुवाकोट,असोज १८ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले नुवाकोटको बेत्रावतीस्थित फलाकु खोलामा रहेका दुईवटा पक्की पुल बगाएपछि यातायात सम्पर्क पुनःस्थापित गर्न एक्रोब्रिज जडानका सामग्री ल्याइएको छ। नेपाली सेनामार्फत जडान

काठमाडौं,असोज १८ । परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी हुन गएराति फिजी प्रस्थान गर्नुभएको छ । फिजी र टुभालुमा अक्टोबर ५ र ६ तारिखमा आयोजना हुने कार्यक्रममा

काठमाडौँ,असोज १७। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन गरेको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा आज काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति