
भोजपुर,असार २२ । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एकै घरको चार जना सदस्यको निर्मम हत्या भएको छ । भोजपुर नगरपालिका–२ हेलौछा बस्ने ज्वाइँ राजेन्द्र राईले ससुराली घरका ससुरा, सासु, श्रीमती

काठमाडौं,असार २२ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ, असार २२ । सरकारले पाँच दशकपछि नयाँ सार्वजनिक सडक ऐन ल्याउन विधेयकको मसौदा तयार गरेको छ। हालसम्म सार्वजनिक सडकसम्बन्धी ‘सार्वजनिक सडक ऐन २०३१’ लागू हुँदै आएको छ। भौतिक पूर्वाधार

काठमाडौं,असार २२ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ

काठमाडौं,असार २२ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा

काठमाडौँ, असार २१ – काठमाडौँको तारकेश्वर नगरपालिकामा एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको छ। परिवर्तन अभियान नेपालले शनिबार नेपालटारमा आयोजना गरेको कार्यक्रममा नगरका ७१ वटै संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई

तनहुँ,असार २२ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाद्वारा सेतीनदी तटीय क्षेत्रका बासिन्दालाई प्राकृतिक विपद्बाट बचाउन बाढीसम्बन्धी सूचना दिने साइरन जडान गरेको छ । सामाजिक

काठमाडौ,असार २२ । उज्बेकिस्तानसँग पेनाल्टीमा चुकेपछि नेपाल महिला एसियन च्याम्पियन सिप (एएफसी) मा छनोट हुनबाट चुकेको छ । शनिबार राति उज्बेकिस्तानमा भएको खेलमा नेपाल पेनाल्टी सुटआउटमा गोलअन्तरले ४–२ पराजित भयो

जनकपुर,असार २१ । नेपालको सर्लाही तथा महोत्तरीबाट भारत पुगेका सात जना बालकहरूको उद्धार गरी आज परिवारको जिम्मा लगाइएको छ । जनकपुरधामस्थित बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र धनुषा १०४ ले शुक्रबार