विशेष समाचार

आज कञ्चनपुरका चार पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर,जेठ २२ । कञ्चनपुरका चार पालिकाले आज सार्वजनिक बिदा दिएका छन् । बेलौरी नगरपालिका–५ स्थित भकुण्डामा लाग्ने गङ्गादशहरा मेलाका अवसरमा यहाँका चार पालिकाले सार्वजनिक बिदा दिएका हुन् । जिल्लाको बेलौरी

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं,जेठ २२ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ १५ पैसा र बिक्रीदर

सभामुख घिमिरेसँग राजदूत अब्देलघानीबीच भेट

काठमाडौं,जेठ २२ । सभामुख देवराज घिमिरेसँग नेपालका लागि जोर्डनका गैरआवासीय राजदूत युसेफ अब्देलघानीले भेट गरेका छन् ।  सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बुधबार भएको भेटमा आर्थिक तथा श्रम सम्बन्ध र संसदीय आदानप्रदानबारे

नेदरल्यान्ड्सलाई ५ विकेटले हराउँदै नेपाल विजयी

काठमाडौं,जेठ २२ । आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । डन्डीको फोर्टहिलमा बुधबार भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको हो । जारी सिरिजमा

प्रतिनिधि सभाको बैठक बिहीबार, विपक्षीदलहरुको अडान कायमै

काठमाडौं,जेठ २१ । प्रतिनिधि सभामा हुँदै आएको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतसँग गरेको छलफल निष्कर्षविहीन बनेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा

नुवाकोट र धादिङको विद्रोही इतिहासलाई समेट्ने पुस्तक सार्वजनिक

काठमाडौं, जेठ २१ – लेखक एवं साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित अनुसन्धानात्मक कृति ‘खनियाबास विद्रोह’ सार्वजनिक गरिएको छ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा

नुवाकोटको तारकेश्वरमा चिनियाँ भाषा स्कुलको शिलान्यास

नुवाकोट,जेठ २१ — चिनियाँ भाषा र संस्कृति सिकाउने उद्देश्यले नुवाकोटको तारकेश्वर गाउँपालिका–४ मा चिनियाँ भाषा विद्यालयको शिलान्यास गरिएको छ। संघाई कल्चर मिडिया प्रालि र इन्टरनेशनल स्काउट भोलेन्टियर्स ग्रुपको संयुक्त आयोजनामा

नुवाकोटको तादी गाउँपालिकामा खरानिटार बृहत् खानेपानी आयोजनाको स्थलगत अनुगमन सम्पन्न

नुवाकोट,जेठ २१ — जिल्लाको तादी गाउँपालिकाको खरानिटारमा सञ्चालित बृहत् खानेपानी आयोजनाको स्थलगत अनुगमन बुधबार सम्पन्न भएको छ। अनुगमन कार्य तादी गाउँपालिकाको अनुगमन समितिका संयोजक तथा उपाध्यक्ष सन्जु प्याकुरेलको नेतृत्वमा सम्पन्न

बागमती प्रदेशसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित 

मकवानपुर,जेठ २१ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रदेशसभाबाट बहुमतले पारित गरिएको छ।  प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री बहादुर सिंह लामाले प्रस्तुत गर्नुभएको नीति