विश्व

श्रीलङ्कामा सङ्कटकाल घोषणा

एजेन्सी,असार २९ । श्रीलङ्कामा सङ्कटकाल घोषणा गरिएको छ । राजनीतिक अस्थिरताका बीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले सङ्कटकाल घोषणा गर्नुभएको त्यहाँको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले जानकारी दिएका बीबीसीले जनाएको छ । प्रवक्ताका अनुसार

पाकिस्तानमा बस दुर्घटना, ११ जनाको मृत्यु

इस्लामाबाद,असार २८ ।  पाकिस्तानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । उत्तरपश्चिम पाकिस्तानमा मंगलबार पहाडी सडकबाट बस चिप्लिएर खाल्डोमा खस्दा कम्तीमा ११ जना आन्तरिक पर्यटकको मृत्यु हुनुका साथै

५ डलरले घट्यो कच्चा तेलको भाउ

बेलायत,साउन २९ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउमा तीव्र कमी आएको छ । अमेरिकी डलर बलियो बनेको र चीनले कोभिड नियन्त्रण गर्न थप लकडाउनका ताजा उपायहरु शुरु गरेसँगै विश्व अर्थतन्त्र

भारी वर्षाका कारण बलुचिस्तानमा २४ बालबालिकासहित ६२ जनाको मृत्यु

इस्लामावाद, असार २८ । बलुचिस्तानमा लगातारको वर्षाका कारण भएका विभिन्न घटनामा २४ बालबालिकासहित ६२ जनाको मृत्यु भएको छ भने सयौँ प्रभावित भएका सरकारी अधिकारीहरूले बताएका छन् । पाकिस्तानको प्रान्तिय विपद्

कोरोना सङ्क्रमण : भारतमा घट्दै दक्षिण कोरियामा बढ्दै

एजेन्सी,असार २८ । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या क्रमशः घटिरहेको छ भने दक्षिण कोरियामा बढिरहेको छ । सोमबारको तुलनामा मङ्गलबार तीन हजार ६३ जना कम सङ्क्रमण पुष्टि भएको हो । बितेका

भारतमा पछिल्लो २४ घण्टामा १८ हजार भन्दा बढी कोरोना सङ्क्रमित

नयाँदिल्ली,असार २६। शनिबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयावधीमा भारतमा १८ हजार २५७ कोरोना सङ्क्रमित थपिएका छन् । हाल भारतमा एक लाख २८ हजार ६९० सक्रिय सङ्क्रमित रहेका छन् । यो

श्रीलंका विरोध प्रदर्शन : राष्ट्रपति भागेर अज्ञातस्थानमा, प्रधानमन्त्री राजीनामा दिन तयार

काठमाडौं,असार २५ । प्रदर्शनकारीहरूले शनिवार श्रीलंकाको राजधानी कोलम्बोस्थित राष्ट्रपति निवास घेराउ गरी कब्जामा लिएपछि राष्ट्रपति गोताबाया राजापाक्ष सरकारी निवास छाडेर अज्ञातस्थलतर्फ लागेका छन् । तर उनलाई सुरक्षित स्थानमा राखिएको बताइए पनि

भारतको अमरनाथमा भीषण मुसलधारे वर्षा : १६ जनाको मृत्यु, ४० बेपत्ता

नयाँदिल्ली, असार २५ । भारतको अमरनाथ मन्दिर नजिकै शुक्रबार भीषण मुसलधारे वर्षा भएको छ । मुसलधारे वर्षामा परी १६ जना तीर्थयात्रीको मृत्यु भएको छ भने ४० जना बेपत्ता भएका छन्।

अस्ताए जापानका पूर्वप्रधानमन्त्री सिञ्जो आबे

टोकियो,असार २५ । जापानका पूर्वप्रधानमन्त्री सिञ्जो आबेको मृत्यु भएको छ । शुक्रवार पश्चिम जापानको नारा शहरमा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा गोली लागेका उनको उपचारका क्रममा मृत्यु भएको भन्दै सरकारी