विश्व

भारतमा कपाल मुण्डन गरी दुर्व्यहार गरेको भनिएको ब्यक्ति नेपाली नभएको पुष्टि

काठमाडौ,साउन ४ । भारतमा कपाल मुण्डन गरी दुर्ववहार गरेको भनिएको ब्यक्ति नेपाली नभएको पुष्टि भएको छ । यसअघि सामाजिक सन्जालमा भारतको बनारसस्थित विश्व हिन्दु सेनाले नेपाल र नेपालका प्रधानमन्त्री केपी

पपुवा न्युगिनीमा ६.९ म्याग्नीच्युडको भूकम्प, क्षतिको विवरण आउन बाकी

काठमाडौं,साउन २ । पपुवा न्युगिनीमा शुक्रबार शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी क्षेत्रमा ६.९ म्याग्नीच्युडको भूकम्प गएको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकी भूगर्भ विभागले स्थानीय समयानुसार शुक्रबार दिउँसो

संसारमा ८२ लाख ८४ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित निको

काठमाडौं २ साउन । संसारमा कोरोना भाइरस संक्रमित भएका १ करोड ३९ लाख ५२ हजार ४०६ जना व्यक्तिमा ८२ लाख ८४ हजार २८५ व्यक्ति संक्रमण मुक्त भएका छन् । शुक्रबारसम्म

कोरोनाविरुद्धको लडाइँमा साथ दिएकोमा विपक्षीलाई केजरीवालको धन्यवाद

नयाँदिल्ली । भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाविरुद्धको लडाईमा साथ दिएकोमा विपक्षीहरुलाई धन्यवाद दिएका छन् । बुधबार नयाँदिल्लीमा पत्रकारहरुसँग बोल्दै मुख्यमन्त्री केजरीवालले कोराना नियन्त्रणमा विपक्षी दलहरुको सहयोग अति महत्वपूर्ण भएको

किन फिर्ता भयो अमेरिकामा विदेशी विद्यार्थीलाई भिसा नदिने पूर्वआदेश

न्यूयोर्क, ३१ असार । संयुक्तराज्य अमेरिकाले कोरोनाभाइरसका कारण अनलाइन कक्षा लिइरहेका विदेशी विद्यार्थीको भिसा रद्द गर्ने विवादास्पद निर्णय फिर्ता लिएको छ । हार्वर्ड र एमआईटी विश्वविद्यालयहरुले अमेरिकी सरकारको निर्णय विरुद्ध

भारतमा कोरोनाका कारण ज्यान जानेको संख्या २४ हजार नाघ्यो

एजेन्सी,असार ३१ । छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमणका कारण ज्यान जानेको संख्या २४ हजार  नाघेको छ । बितेको  २४ घण्टामा भारतमा कोरोनाका कारण  ५ सय ८८ जनाको मृत्यु भए

अमेरिकी सर्वोच्च अदालतद्वारा मृत्युदण्ड सम्बन्धी संघीय कानुन सदर

वासिङ्टन, असार ३० । अमेरिकाको सर्वोच्च अदालतले मृत्युदण्ड सम्बन्धी संघीय कानुन लागू गर्न संघीय प्रशासनलाई अनुमति दिएको छ । तल्लो अदालतले संघीय कानुन कार्यान्वयनमा ढिलाई गर्न यसअघि दिएको आदेशलाई उल्ट्याउँदै

बढ्यो कोरियामा नेपाली श्रमिकको तलब

काठमाडौं,असार ३० । दक्षिण कोरियामा काम गरिरहेका नेपाली श्रमिकको न्यूनतम ज्याला वृद्धि भएको छ । सन् २०२१ का बाट लागू हुने गरी ज्याला निर्धारण समितिले कोरियामा श्रम गरिरहेका स्वदेशी तथा

झडपमा ४ पाकिस्तानी सैनिकको मृत्यु

इस्लामवाद ३० असार । पाकिस्तानको उत्तरी वाजिरिस्तान क्षेत्रमा लुकिछिपी बसेका आतंकवादीहरुसँग भएको झडपका क्रममा परी कम्तीमा पनि चार जना पाकिस्तानी सेनाको ज्यान गएको जनाइएको छ । उक्त क्षेत्रमा आतंकवादीहरु लुकिछिपी