विश्व

पाकिस्तानी सेनाले कसरी शुरु गर्‍यो व्यापार ?

काठमाडौं,फागुन ८ । पाकिस्तानमा अहिले निर्वाचन सकिएर नयाँ सरकार बनाउने होडबाजी चलिरहेको छ । यस्तोमा त्यहाँ कसले नयाँ सरकार बनाउलान् भन्ने चासो त देखिन्छ नै ।यससँगै त्यहाँ अर्काे विषय पनि

इरानमा गोली लागेर एकै परिवारका १२ जनाको मृत्यु

काठमाडौं,फागुन ६ । इरानमा एकै परिवारका १२ जनाको गोली हानी हत्या गरिएको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार एक व्यक्तिले आफ्नै परिवारका १२ सदस्यको गोली हानेर हत्या गरेका हुन् ।

जापानद्वारा एच–थ्री नाम दिइएको नयाँ पुस्ताको रकेटको सफल परीक्षण

टोकियो,फागुन ५ । जापानको अन्तरिक्ष निकाय (जाक्सा) ले आफ्नो नयाँ रकेटको सफल प्रक्षेपण गरेको छ । वर्षौँको ढिलाइ र यसअघिका दुई असफल प्रयासबाट निराशा भोगेको जाक्सालाई एच–थ्रीको सफल परीक्षणले उत्साहित

भ्लादिमिर पुटिनका आलोचक रहेका रुसका विपक्षी नेता एलेक्सी नवलनीको जेलमा निधन

मस्को (रुस),फागुन ५ । भ्लादिमिर पुटिनका कट्टर आलोचक रहेका रुसका विपक्षी नेता एलेक्सी नवलनीको जेलमा निधन भएको छ ।  समाचार एजेन्सी रोयटर्सका अनुसार, यमालो–नेनेट्स क्षेत्रको जेलमा सजाय काटिरहेका ४७ वर्षीय

भारतको सर्वाेच्च अदालतद्वारा चुनावी बन्ड योजना रद्द

नयाँ दिल्ली (भारत),फागुन ४ । भारतको सर्वाेच्च अदालतले चुनावी बन्ड योजना रद्द गर्ने फैसला गरेको छ ।  भारतीय स्टेट बैंक (एसबीआई)ले बेच्ने गरेको यो बन्ड राजनीतिक दलका लागि फण्डिङको एक

अमेरिकाको निजी कम्पनीले चन्द्रमामा पठायो यान, मिसन सफल भए बन्नेछ रेकर्ड !

फ्लोरिडा (अमेरिका),फागुन ४ । अमेरिकाको एक निजी कम्पनीले चन्द्रमामा अन्तरिक्ष यान ‘ओडीसियस’ पठाएको छ । उक्त यान फ्लोरिडाको केप कैनावेरलबाट स्थानीय समयअनुसार बिहान ६ः०५ बजे प्रक्षेपण गरिएको हो ।  उक्त कम्पनीले

चुनावी नतिजाको विरोधमा खानका समर्थक र अन्य पाकिस्तानी दलद्वारा राजमार्ग अवरुद्ध

क्वेटा (पाकिस्तान),फागुन १ । पाकिस्तानको कारागारमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानका समर्थक र अन्य राजनीतिक दलका सदस्यहरूले गत साताको निर्वाचनमा कथित धाँधलीको विरोधमा सोमवार अस्थिर दक्षिण–पश्चिममा प्रमुख राजमार्गहरू अवरुद्ध गरेका छन्

हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा, यस्तो छ कारण

काठमाडौं,माघ २८ । बालगृहका बालबालिकामाथि यौन शोषण गरेको मुद्दामा दोषी ठहरिएका एक अभियुक्तको सजाय माफ गरिदिएको विषयमा आलोचना भएपछि हंगेरीकी राष्ट्रपतिले राजीनामा दिएकी छन् । राष्ट्रपति केटलिन नोभाकले टेलिभिजनमार्फत् देशवासीलाई

पाकिस्तान निर्वाचन : जेलमा रहेका खानलाई बलियो मत, गठबन्धन सरकार गठनको वार्तामा

इस्लामावाद,माघ २८ । पाकिस्तानले शनिबार सार्वजनिक गरेको अन्तिम केही निर्वाचन परिणाममा स्पष्ट बहुमत नदेखिए पनि जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानप्रति वफादार स्वतन्त्र उम्मेदवारको बलियो प्रदर्शन देखिएको छ । देशले नतिजाले