विश्व

चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर

बेइजिङ (चीन),मंसिर २१ । चीनले बुधवार नयाँ पुस्ताको सुपरकम्युटिङ प्रणाली ‘तिहान्ये जिङ्गी’ ल्याएको छ । यसमा कम्प्युटिङ पावरदेखि भण्डारणसम्मका धेरै क्षेत्रमा थप क्षमता समावेश छन् ।      राष्ट्रिय सुपरकम्प्युटिङ

जापानले कार्बन उत्सर्जन गर्ने कोइला प्लान्ट नियन्त्रण गर्ने

टोकियो,मंसिर १६ । जापानी प्रधानमन्त्री फुमियो किशिदाले कार्बन उत्सर्जन घटाउने उपायहरू नभएका नयाँ कोइलाबाट चल्ने बिजुली केन्द्रहरू निर्माण गर्न रोक्ने वाचा गरेका छन् । दुबईमा भएको संयुक्त राष्ट्रसंघको कोप जलवायु

युनानमा ५.० म्याग्निच्युडको भूकम्प

एजेन्सी,मंसिर १६ । युनानमा ५.० म्याग्निच्युडको भूकम्प गएको छ । चीनको दक्षिणपश्चिमी युनान प्रान्तको देहोङ दाइको मङ्सी सहर र जिङपो स्वायत्त प्रान्तमा शनिबार बिहान १ः३६ मिनेटमा ५.० म्याग्नीच्युडको भूकम्प गएको

युद्धविरामपछिको इजरायली आक्रमणमा गाजामा ३२ जनाको मृत्यु

गाजा,मंसिर १६ । युद्धविरामपछिको इजरायली आक्रमणमा गाजामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्

द्वन्द्वले ध्वस्त घर खोज्न फर्किए गाजावासी

सिन्ह्वा,मंसिर १५ । इजरायल र हमासबीचको अस्थायी युद्धविरामको क्रममा केही गाजाका बासिन्दाहरू आफ्नो घर फर्केका छन् । तर उनीहरुले भग्नावशेष मात्र भेटिएका छन् । गाजापट्टीको दक्षिणमा रहेको अल–जाहरा छिमेकमा मानिसहरूले

बङ्गलादेश र एडीबीबीच एक अर्ब अमेरिकी डलरको ऋण सम्झौता

एजेन्सी,मंसिर १४ । बङ्गलादेश सरकार र एसियाली विकास बैङ्क (एडीबी)बीच एक अर्ब अमेरिकी डलरभन्दा बढीको ऋण सम्झौतामा मङ्गलबार हस्ताक्षर भएको छ । उक्त ऋणले बङ्गलादेशलाई ऊर्जा दक्षता अभिवृद्धि गर्न, खोप

चट्याङ लागेर भारतको गुजरातमा १८ जनाको मृत्यु

एएफपी,मंसिर ११ । भारतको पश्चिमी राज्य गुजरातमा आइतबार बेमौसमी भीषण आँधीसँगै परेको चट्याङका कारण  कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । जाडो याममा गुजरातमा यति ठूलो आँधीबेहरी आउने

ग्रिसमा १४ मानिस सवार मालवाहक जहाज डुब्यो

एएफपी,मंसिर १० । चौध मानिस सवार कोमोरोस–ध्वजाङ्कित एउटा मालवाहक जहाज लेस्बोस द्वीप नजिकै आँधीबेहरीका कारण डुबेको ग्रिसका तटरक्षकहरूले आइतबार बताएका छन् । एर्ट सरकारी टेलिभिजनले नौसेनाको एउटा हेलिकोप्टरले चालक दलका

पोर्चुगलमा नेपालीको छुरा प्रहार गरी हत्या

लिस्वन,मंसिर ९ । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका