विश्व

न्यूजिल्याण्डमा ६.१ रेक्टरको भूकम्प

एजेन्सी,फागुन ३ । न्यूजिल्याण्डमा ग्याब्रियल चक्रवातपछि बुधबार बिहान भूकम्प गएको छ । रेक्टर स्केलमा यसको तीव्रता ६.१ मापन गरिएको थियो । भूकम्पको केन्द्रबिन्दु ५७ देखि ७६ किलोमिटर गहिराईमा रहेको परम्परामु

अभिनेता जावेद खान अमरोहीको निधन

एजेन्सी,फागुन ३ । भारतीय चर्चित अभिनेता जावेद खान अमरोहीको निधन भएको छ । ६१ वर्षको उमेरमा जावेदको मुम्बईको सान्ताक्रूजस्थित सूर्या नर्सिङ होममा निधन भएको हो । जावेद लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी

टर्की भूकम्प अपडेट: मृत्यु हुनेको संख्या ३७ हजार नाघ्याे

एजेन्सी,फागुन २ । गत साेमबार टर्की र सिरियामा गएको भूकम्पमा परी मृत्यु हुने मानिसहरूको संख्या ३७ हजार नाघेको छ । भग्नावशेषमा च्यापिएका मानिसहरूहरुको शव धमाधम फेला परेकाले मृतकको संख्या दैनिक

टर्की-सिरिया भूकम्प अपडेट: मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो

एजेन्सी,माघ २९ । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २५ हजार नाघेको छ । टर्कीमा र सिरियामा गरी मृत्यु हुनेको संख्या २८

सैनिक शिविरमा गोली चल्दा ५ सैनिकको मृत्यु

एजेन्सी,माघ २८ । फिलिपिन्सको दक्षिणी भागमा रहेको उत्तरी मिन्डानाओस्थित सैनिक शिविरमा शनिबार एक सैनिकले निदाएका अन्य सैनिकमाथि गोली प्रहार गर्दा चार सैनिकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर

टर्की भूकम्प : मृत्यु हुनेको संख्या २४ हजार नाघ्यो

एजेन्सी,माघ १८ । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी हालसम्म २४ हजार एक सय ६५ जनाको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन्। उद्धारकर्मीहरूका अनुसार

भुकम्पको पाँच दिन पछि टर्कीमा सिंगाे परिवारको उद्धार

इस्तानावुल,माघ २८ । भुकम्प गएको पाँच दिन पछि एउटा सिंगो परिवारलाई जिउँदै उद्धार गरिएको छ । टर्कीको हंटे प्रान्तको भग्नावशेषवाट ६ जनाको परिवारलाई पाँच दिन पछि उद्धार गरिएको हो ।

टिकटकले कर्मचारी कटौति गर्ने

काठमाडौं,माघ २७ । टिकटक र याहूको कर्मचारी कटौति गर्ने भएको छ। टिकटकले भारतमा आफ्ना ४० कर्मचारीको सम्पूर्ण कर्मचारीलाई निकालेको छ। बाइट डान्सको सोशल मिडिया एप टिकटकको भारत कार्यालयका कर्मचारीहरू प्रायः

मेस्सीले टर्की भुकम्प पीडितलाई ३.५ मिलियन युरो सहयाेग गर्ने

काठमाडौं,माघ २६ । चर्चित फुटबलर लियोनेल मेस्सीले टर्की र सिरियाका भुकम्प पीडित परिवारका लागि ३.५ मिलियन युरो  सहयोग गर्ने भएका छन् । टर्कीका सञ्चारमाध्यमका अनुसार अर्जेन्टिनाले आफ्नो फाउन्डेसनमार्फत सहायता पठाउन