शिक्षा

शिक्षक फेरि सडकमा

काठमाडौ,फागुन २४। विगतमा भएका सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षकहरू पुनः सडकमा आएका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा छिटो विद्यालय शिक्षा ऐन जारी

नुवाकोटको तारकेश्वर गाउँपालिकाद्वारा उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मान

नुवाकोट,फागुन २१ । जिल्लाको तारकेश्वर गाउँपालिकाले उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मानित गरेको छ । नगद पुरस्कारसहित गरिएको सम्मानपछि विद्यार्थी तथा विद्यालयलाई हौसला थपिएको छ । सामुदायिक विद्यालयबाट शैक्षिक सत्र २०८१÷०८१

‘काठमाडौं शैक्षिक मेला २०८१’ शुरु

काठमाडौं,फागुन १७। काठमाडौंको राष्ट्रिय सभा गृह परिसरमा ‘काठमाडौं शैक्षिक मेला २०८१’ हिजो शुक्रवारदेखि शुरु भएको छ । विद्यालयहरूमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालिएका कार्यक्रमहरूबाट विद्यार्थीहरूमा परेको प्रभाव,

सुजता कोइरालाको भ्रमणका क्रममा ६० नेपाली विद्यार्थीलाई छात्रवृत्तिको घोषणा

चीन,फागुन १६ । चीनकाे सिचुवान प्रान्तले आगामी तीन वर्ष भित्र ६० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा सिचुवान पुगेकी नेपाली कांग्रेसकी केन्द्रीय

शिक्षक पदस्थापनमा आनाकानी

काठमाडौँ, फागुन १६ । खुला प्रतिस्पर्धाबाट छनोट भएर नियुक्तिका लागि सिफारिस गरिएका शिक्षकलाई विभिन्न स्थानीय तह तथा विद्यालयले पदस्थापन गर्न मानेका छैनन् । पदस्थापन गर्न नमान्दा नियुक्तिपत्र लिएर गएका शिक्षकले हाजिर गर्न पाएका

टोखाको डिभाइन स्कुलले मनायो आफ्नो १२औं वार्षिकोत्सव

काठमाडौ,फागुन १५ । टोखास्थित डिभाइन स्कुलले आफ्नो १२औं वार्षिकोत्सव विविध साँस्कृतिक कार्यक्रमसहित मनाएको छ। स्कुलका व्यवस्थापन समितिका अध्यक्ष मनिष जोशीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा खगोल वैदिक गणितका विशेषज्ञ

नुवाकोट शिवपुरीका युवा तामाङको आर्थिक सहयोगमा पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता

तस्वीर:सरिता खड्का नुवाकोट,फागुन १२ । नुवाकोट शिवपुरी गाउँपालिका ५ नेपानेका स्थानीय युवा पासाङ तामाङको आर्थिक सहयोगमा गाउँपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ५ मा अवस्थित

त्रिविमा स्वतः स्थायीको बाटो बन्द

काठमाडौँ, फागुन १२ ।  सर्वोच्च अदालतले आन्तरिक प्रतिस्पर्धाका आधारमा कर्मचारी स्थायी गर्ने त्रिभुवन विश्वविद्यालयको शिक्षक तथा कर्मचारी सेवासम्बन्धी नियमावलीको व्यवस्था खारेज गरेको छ । २०७८ पुसमा दायर रिटमा अन्तिम आदेश

पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ विद्यार्थी दीक्षित

पोखरा,फागुन ८ । पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहबाट सात हजार ८७२ विद्यार्थी दीक्षित भएका छन् । पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहबीच विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी