शिक्षा

त्रिविका परीक्षा नियमित रूपमा चल्ने

काठमाडौं,साउन २५ । त्रिभुवन विश्वविद्यालयले भदौ ५ गतेसम्म घोषित परीक्षा तालिका स्थगित नगर्ने भएको छ । त्यसपछिको परीक्षाको तयारीबारे भने परिस्थिति हेरेर निर्णय गरिने भएको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले

एसईईको परीक्षाफल प्रकाशित (हेर्नेतरिकासहित)

काठमाडौं, साउन २३ । एसईईको परीक्षाफल प्रकाशित भएको छ । आज राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल प्रकाशित भएको हो । यसवर्ष कोरोना भाइरसको जोखिमका कारण

कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं,साउन २३ । कक्षा १२ को परीक्षा स्थगित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । शनिबार बसेको परीक्षा बोर्डको बैठकले कक्षा १२

सबै परीक्षा स्थगन गर्न सिफारिस

काठमाडौं, साउन २३। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा सञ्चालन हुने सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको छ । कोरोना संक्रमण फैलने क्रम बढेपछि सम्भावित जोखिम कम गर्ने उद्देश्यले सबै

एसईईको नतिजा साउन २५ भित्र

काठमाडौ,साउन २३ । सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन २५ गतेसम्म सार्वजनिक गर्ने भएको छ । विद्यार्थीको प्राप्ताङ्कको अन्तिम रुजु भइरहेकाले ढिलोमा साउन २५ भित्र नतिजा सार्वजनिक

सबै तहका परीक्षाहरु स्थगित गर्न शिक्षा मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ,साउन २२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै तहका परीक्षाहरु स्थगित गर्न सीसीएमसीलाई सिफारिस गरेको छ । सो जानकारी स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्वविटमार्फत जानकारी दिएका छन्। ‘कोभिड–१९ संक्रमण फैलदैं

यसरी गरिदैछ सुरक्षा मापदण्डबीच परीक्षा सञ्चालन

काठमाडौ,साउन २१ । स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम वार्षिक परीक्षा सञ्चालन गरिने भएको छ । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढे पनि निर्धारित

कपिलवस्तुमा शिक्षकहरुद्धारा रिले अनसन

कपिलवस्तु,साउन १६ ।  कपिलवस्तुका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले जिल्लाभरका स्थानीय तह र जिल्ला शिक्षा समन्वय ईकाई अगाडी रिले अनशन सहितको आज विरोध जनाएका छन् । जिल्लाका सबै वर्गका शिक्षक

पाल्पाका ४ हजार बढी शिक्षकलाई खोप दिइँदै

पाल्पा,साउन १५ । पाल्पाका शिक्षकहरुलाई कोभिड –१९ बिरुद्वको खोप दिइने भएको छ। स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओम प्रकाश पन्थीले शिक्षकहरुलाई पनि भोलि शनिवार देखि कोभिड–१९ विरुद्धको खोप दिइने बताएका