समाचार

वायुसेवा निगम केन्द्रीय कार्यालयमा एयरहोस्टेसको धर्ना

काठमाडौं,असोज १५ । आफूहरुमाथि अन्याय र विभेद् भएको दाबी गर्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का एयरहोस्टेस (बिमान परिचारिका)ले विरोध प्रदर्शन गरेका छन् । निगममा लामो समयदेखि कार्यरत ‘क्याबिन क्रु’हरुले

बाढीबाट जोगिएका सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित

ललितपुर,असोज १५। शुक्रवारदेखिको अविरल वर्षाका कारण शनिवार काठमाडौं उपत्यकाको बागमती नदीमा आएको बाढीले धेरै ठाउँमा ठूलो जनधनको क्षति पुर्‍यायो । ललितपुरको टीकाभैरव भएर बग्ने नख्खुखोला छेउका बस्ती पूर्णरूपमा डुबानमा परे

जापानका भावी प्रधानमन्त्रीद्वारा अक्टोबरमा मध्यावधि निर्वाचनको घोषणा

टोकियो (जापान),असोज १५ । जापानको सत्तारुढ दलको नयाँ नेतामा निर्वाचित भएको तीन दिनपछि भावी प्रधानमन्त्री शिगेरु इशिबाले मध्यावधि निर्वाचनको घोषणा गरेका छन् । उनले आगामी अक्टोबर २७ मा निर्वाचनको घोषणा

मलेखुमा गएको सुख्खा पहिरोका कारण अवरुद्ध सडक एकतर्फी सञ्चालन

काठमाडौं,असोज १४ । मलेखुमा सोमबार साँझ गएको पहिरोका कारण अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ । धादिङको गजुरी गाउँपालिका–२, मलेखुस्थित पृथ्वी लोगमार्गमा सुक्खा पहिरो खसेपछि दुईतर्फी सडक अवरुद्ध भएको थियोे  । लगातार पहिरो

बाढीपहिरो पीडितका लागि १० लाख सहयोग

काठमाडौ,असोज १४ । नेकपा माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिले बाढीपहिरो पीडितका लागि १० लाख रुपियाँ सहयोग गरेको छ । नेकपा माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा सो समितिले

प्रधानमन्त्री ओली स्वदेश फर्किए

काठमाडौं, असोज १४ । अमेरिका भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फिर्ता भएका छन् । उनी सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । प्रधानमन्त्रीको भ्रमण

झ्याप्लेखाेलामा अवरुद्ध सडक खुल्यो, एक हजार सात सय सवारी साधन काठमाडौँ भित्रिए

काठमाडौ,असोज १४ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखाेलामा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारी साधन काठमाडौँ उपत्यका भित्रिएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा

बागमती प्रदेश सरकारले मृतकका परिवारलाई एक लाख दिने

काठमाडौ,असोज १४ । बागमती प्रदेश सरकारले अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई एक लाख रुपियाँ दिने भएको छ । बागमती प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिको सोमबार यहाँ बसेको बैठकले प्रदेश विपत् व्यवस्थापन

छहरे-टोखा सडकखण्ड अन्तर्गत थानापतिमा जनकपुरतर्फ जाँदै गरेको गाडी दुर्घटना

नुवाकोट,असोज १४ । छहरे-टोखा सडकखण्ड अन्तर्गत शिवपुरी गाउँपालिका ८ थानापतिमा जनकपुरतर्फ जाँदै गरेको गाडी नालीमा खसेर  दुर्घटना भएको छ । सोमबार दिउँसो काठमाण्डौबाट टोखा-छहरे बाटो भई जनकपुर तर्फ जादै गरेको