समाचार

रवि लामिछानेमाथि कानूनी कारबाहीको सिफारिश

काठमाडौं,असोज २ । सहकारी संस्थामा सर्वसाधारणले बचत गरेको रकम अपचलन भएको सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति र पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीबाट अनियमित

‘येंयापुन्हि’ अर्थात् इन्द्रजात्रा पर्वको रौनक

काठमाडौं,असोज २ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी मंगलवार परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइयो । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर,

नदीतटमा थप जग्गा छाड्नुपर्ने सर्वोच्चको फैसला पुनरवलोकनमा गयो सरकार

काठमाडौं,असोज २ । पछिल्लो समय विवादित बनेको नदी किनारमा थप २० मीटर जग्गा छाड्नुपर्ने सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण भएको भन्दै सरकारले उक्त फैसला पुनरवलोकनको लागि सर्वोच्चमै निवेदन दर्ता गरेको छ

राजेन्द्र महतोद्वारा पार्टी घोषणा

काठमाडौ,असोज १ । पूर्वमन्त्री एवं राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले पार्टी घोषणा गरेका छन् ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट अलग भएपछि महतोले राष्ट्रिय मुक्ति क्रान्ति अभियान चलाउँदै आएका थिए ।

यसरी मनाइयो विश्वकर्मा पूजा

काठमाडौ,असोज १ । कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाएका छन्। प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान् बालुवाको मूर्ति

तनहुँमा महिलालाई निःशुल्क लोक सेवा तयारी कक्षा

तनहुँ,असोज १ । सामाजिक विकास कार्यालय तनहुँले दमौलीमा मङ्गलबारबाट महिलाको लागि निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरेको छ। निजामती सेवामा महिलाको पहुँच पुर्‍याउन तालिम सञ्चालन गरिएको कार्यालयले जनाएको छ

स्याङ्जामा एक पालिका एक हुलाक स्थापना

स्याङ्जा,असोज १ । सरकारले हुलाकको पुनः संरचना गर्ने नीति लिएसँगै स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय स्थापना गरिएको छ । बिरुवा गाउँपालिका–१ बिरुवा बजारमा मङगलबार पालिका हुलाक कार्यालय स्थापनासँगै स्याङ्जामा

हराएको बालिकाको शव जङ्गली जनावरले खाएको अवस्थामा भेटोयो

खजुरा,असोज १ । आइतबार राती करिब ८ बजेदेखि बेपत्ता भएकी खजुरा गाउँपालिका वडा नं. ६ सिमलघारीका वीरेन्द्र पुनकी अन्दाजी ३ वर्षीया छोरी लक्ष्मी पुनको शव फेला परेको छ । बालिकाको

वन संरक्षण सबैको दायित्व हो : मुख्यमन्त्री लामा

मकवानपुर,असोज १ । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ विविध कार्यक्रम गरी मनाउने क्रममा मङ्गलबार हेटौँडामा वृक्षरोपण कार्यक्रम आयोजना गरेको छ ।  बागमती प्रदेशको वन तथा वातावरण