समाचार

ओखलढुंगा प्रबुद्ध माविका प्रधानाध्यापक सम्पर्कविहीन

ओखलढुंगा,असोज १ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–७ को प्रबुद्ध माध्यमिक विद्यालय च्यानमका प्रधानाध्यापक मधुप्रसाद खतिवडा सम्पर्कविहीन भएका छन् । विद्यालयको कामको सिलसिलामा १० दिन अघि राष्ट्रिय परीक्षा बोर्डको कार्यालय लाहान सिराहा

उपत्यकामा आज सार्वजनिक बिदा

काठमाडौं,असोज १ । काठमाडौं उपत्यकामा आज प्रसिद्ध इन्द्रजात्रा पर्व मनाइँदै छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गरिन्छ

आज विश्वकर्मा पूजा

काठमाडौं,असोज १। आज कालीगढले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन्। प्रत्येक वर्ष कन्या अर्थात् आश्विन संक्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्बिर

नेपाल क्यानडासँग पराजित

काठमाडौं,असोज १ । ब्याटिङ चल्न नसक्दा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ ।  सोमबार राति क्यानडाको किंग सिटीमा भएको खेलमा नेपाललाई घरेलु टिम

यस्तो छ आजको मौसम: केहि स्थानमा हल्कादेखि मध्यम वर्षा

काठमाडौं,असोज १ । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रको मौसममा बदली छ । केहि स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ यस्तै दिउँसो पनि वर्षाको सम्भावना रहेको छ । देशका केही भूभागमा आज

बाघको त्रास बढेपछि विद्यालय जान सुरक्षा पहरा

चितवन,असोज १ । चितवन राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्र र आसपासका अन्य स्थानमा मानव र वन्यजन्तुबिच द्वन्द्व बढेको छ । यस्तो द्वन्द्व विगतदेखिकै भए पनि हाल आएर बाघ र विद्यार्थीबिच नयाँ

बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली जारी, के–के छन् व्यवस्था ?

काठमाडौं,असोज १। नेपाल राष्ट्र बैंकले ‘बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली–२०८१’ जारी गरेको छ ।  बैंक तथा वित्तीय संस्थाबाट खोलिएको खाता रोक्का राख्न तथा त्यसरी रोक्का रहेका खाता फुकुवा गर्ने

बङ्गलादेशको अन्तरिम सरकारले दियो नेपालबाट ४० मेगावाट बिजुली लैजान स्वीकृति

काठमाडौं,असोज १ । बङ्गलादेशको अन्तरिम सरकारले नेपालबाट ४० मेगावाट जलविद्युत् आयात गर्ने पहललाई स्वीकृति दिएको जनाइएको छ । अपदस्थ शेख हसिना नेतृत्वको सरकारको समयमा शुरु गरेको यो परियोजना अन्तरिम सरकारले

सहकारीको ८५ करोड गोरखा मिडिया नेटवर्कले अपचलन गरेको प्रतिवेदन, लामिछाने माथि छानबिन होला ?

काठमाडौं,असोज १ । सहकारी संस्थाहरूको बचत अपचलनबारे छानबिन गर्न गठित संसदिय समितिले गोरखा मिडिया नेटवर्कमा विभिन्न सहकारीहरूको ८५ करोड रुपैयाँ अपचलन भएको प्रतिवेदन बुझाएको छ ।  समितिका सभापति सूर्य थापाले