
बझाङ,भदौ ३१। बझाङमा पर्ने जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । बिहीवारदेखि निरन्तर आएको वर्षाले छविसपाथिभेरा गाउँपालिकाको बालुवाटार नजिकै पहिरो आउँदा सडक अवरुद्ध भएको हो । शुक्रवार साँझदेखि आएको

काठमाडौं,भदौ ३१ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५ मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सुस्ता गाउँपालिका–५ स्थित सकरदिनयीबाट करीब ५ किलोमिटर ११ केभी लाइन निर्माण

काठमाडौं,भदौ ३१। विशेष अदालतले सरकारी कोषको हानीनोक्सानी मुद्दामा वडाअध्यक्षसहित ३ जनालाई कैद र जरिवानाको सजाय सुनाएको छ । अदालतका अध्यक्ष टेक नारायण कुँवर र सदस्य रितेन्द्र थापाको इजलासले मोरङको रतुवामाई

काठमाडौ,भदौ ३० । काठमाडौँ जिल्ला भएर बग्ने धोबीखोलामा खोलामा एउटा ट्याक्सी खसेको छ । देवीनगर, मदन भण्डारी कलेज अगाडिको पुलबाट सो ट्याक्सी धोबीखोलामा खसेको जानकारी प्रहरी प्रवक्ता दानबहादुर कार्कीले दिए । उनका

काठमाडौं,भदौ ३०। पेट्रोलियम पदार्थको भाउ सस्तिएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको हो । निगमले आइतबार राति १२ बजेदेखि लागु हुने पेट्रोलियम पदार्थको मूल्य घटाएको

काठमाडौं,भदौ ३० । निर्वाचन आयोगले स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनका लागि मिति सिफारिस गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ गते उपनिर्वाचन

म्यानमार,भदौ ३० । म्यानमारमा आएको भीषण बाढीका कारण सेप्टेम्बर १३ को साँझसम्म ७४ जनाको मृत्यु भएको छ । अन्य ८९ जना बेपत्ता भएका छन् । भारी वर्षाका कारण आएको बाढीले

काठमाडौं,भदौ ३० । सुनको मूल्यले पुनः ऐतिहासिक रेकर्ड कायम गरेको छ । आइतबार छापावाला सुनको भाउ तोलामा ५०० रुपैयाँ वृद्धि भएको छ । योसँगै आज प्रतितोला १ लाख ५६ हजार

ताप्लेजुङ,भदौ ३० । ताप्लेजुङमा मध्यराती भूकम्पको धक्का गएको छ । ताप्लेजुङ जिल्लाको ल्होनाक आसपास केन्द्रबिन्दु भई ४.६ रेक्टर स्केलको भूकम्प गएको छ । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन