समाचार

थामे खोलामा आएको बाढीपछि नाम्चेभन्दा माथिको आवातजावत ठप्प

सोलुखुम्बु,भदौ २। बाढीपछि सोलुखुम्बुको नाम्चेभन्दा माथिको आवातजावत ठप्प भएको छ । शुक्रबार थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवातजावत

आर्थिक सुधार आयोग गठन हुनु सकारात्मक- नेपाल उद्योग वाणिज्य महासंघ

काठमाडौं,भदौ २ । अर्थमन्त्रालयले सय दिनको कार्यक्रममा उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्ने विषय समावेश गर्नु सकारात्मक भएको  नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।  महासंघले आर्थिक सुधारका लागि समन्वय गर्न

विद्युत् चुहावट नियन्त्रणमा ऐतिहासिक उपलब्धि हासिल- कार्यकारी निर्देशक घिसिङ

काठमाडौँ,भदौ २। उज्यालो नेपालको सम्वाहकका रुपमा स्थापित नेपाल विद्युत् प्राधिकरणले शनिबार आफ्नो स्थापनाको ३९औँ वार्षिकोत्सव मनाएको छ । शनिबार यहाँ आयोजित वार्षिकोत्सव समारोहमा बोल्दै बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले

ऊर्जा क्षेत्रको विकासका लागि सहकार्य गर्नुपर्नेमा ऊर्जामन्त्रीको जोड

काठमाडौँ,भदौ २। उज्यालो नेपालको सम्वाहकका रुपमा स्थापित नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ३९औँ वार्षिकोत्सव मनाएको छ । शनिबार यहाँ आयोजित वार्षिकोत्सव समारोहमा ऊर्जा क्षेत्रको थप विकासका लागि साझा सहकार्यको आवश्यकता औँल्याउँदै नीति तथा

काठमाडौंमा गुँला पर्वको रौनक

काठमाडौं,भदौ २ । काठमाडौंको स्वयम्भूमा गुँला पर्वको अवसरमा परम्परागत बाजा बजाएर परिक्रमा गर्दै नेवार समुदायका मानिसहरूले सो पर्व मनाएका छन् । बौद्ध धर्म मान्ने नेवार समुदायले हरेक वर्षको एक महीना (साउन शुक्ल

विकासका बेथिति : संघ र प्रदेश सरकारका निकायबीच छैन समन्वय, एउटै सडकमा दोहोरो ठेक्का

वीरगञ्ज,भदौ २ । संघ र प्रदेश सरकारका विकासे कार्यालयहरूबीच समन्वयको कमीले वीरगञ्जमा एउटा सडक कामभन्दा विवादको कारण बढी बनेको छ । संघीय सरकारको सघन शहरी तथा भवन निर्माण आयोजनाले प्रदेश

पदमा रहुन्जेल देखिने काम गर्छु : मुख्यमन्त्री लामा

काठमाडौ,भदौ १ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफू जति दिन पदमा भए पनि देखिने काम गर्ने बताएका छन् । ३० औँ तामाङ प्रसारण दिवसको अवसरमा शनिबार यहाँ आयोजित

चट्याङ लागेर तिर्थालुको मृत्यु

जुम्ला,भदौ १ । चट्याङ लागेर तीर्थबाट आउँदै गरेका जुम्लाका एक जना तिर्थालुको मृत्यु भएको छ । पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बाेहाेराका अनुसार पातारासी गाउँपालिका–१ गढिगाऊँ निवासी हाल चन्दननाथ नगरपालिका–१ स्थित

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

हेटौंडा,भदौ १ । हेटौँडा उपमहानगरपालिका वडा नं. ९, धापमा शनिवार दिउँसो मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । धापस्थित भित्री सडकमा ठक्कर दिँदा सोही ठाउँ निवासी स्थानीय रामचन्द्र अर्यालका