
काठमाडौं,भदौ १। काठमाडौंको नागढुंगा बलम्बु–सिस्नेखोला सुरूङमार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न चन्द्रागिरि नगरपालिकाको बलम्बुमा फ्लाइओभर पुल निर्माण धमाधम भइरहेको छ। अबको एक वर्षभित्र सवारी साधन चलाउने गरी काम भइरहेको नागढुंगा–सिस्ने खोला

काठमाडाैँ,साउन ३२ । मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक भएकाे छ । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका १४ निर्णय शुक्रबार सार्वजनिक भएकाे हाे। बैठकले परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधि मण्डलको भारत भ्रमण स्वीकृत

काठमाडौ,साउन ३२ । बागमती प्रदेश सरकारले गाईजात्राको अवसरमा ४ भदौमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। शुक्रबार बसेको बैठकले ४ भदौमा मनाइने गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय

सोलुखुम्बु,साउन ३२ । सोलुखुम्बुको खुम्बुमा हिमताल फुट्दा थामे गाउँका घरमा क्षति पुगेको छ । बाढीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ थामे केही घरहरू बगाएको छ । बाढीले गाउँ

काठमाडौं,साउन ३२। साताको अन्तीम कारोबार दिन सुनको भाउ घटेको छ । नेपाली बजारमा छापावाला सुनको मूल्य १ लाख ५० हजार ५०० बाट घटेर १ लाख ४९ हजार ६०० कायम भई

काठमाडौ,साउन ३२ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सबैभन्दा बढी त्रुटि मार्कस्लिपमा अङ्क चढाउँदा र कम्प्युटरमा प्रविष्ट गर्दा भएको पाइएको छ । २०८० सालको एसइईको नतिजाप्रति चित्त नबुझी पुनर्याेग गरेका विद्यार्थीको नतिजाबाट

काठमाडौ,साउन ३२ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा

काठमाडौ,साउन ३२ । सशस्त्र प्रहरी बल रु १७ लाख १० हजार छ सय ५० मूल्य बराबरको इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा–१६ स्थित भन्सार कार्यालयको मुख्यगेट

डोटी,साउन ३२ । दिपायल सिलगढी नगरपालिका–४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना५ख ४४५१ नम्बरको बस शुक्रबार बिहान दुर्घटना भएको