
काठमाडौँ, ३१ साउन । अवैध लागुऔषध ब्राउन सुगरसहित कोटेश्वरबाट आठजना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरमा शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा खानतलासी गरी प्रहरीले उनीहरुका साथबाट ३३.७६ ग्राम ब्राउन सुगर

काठमाडौ,साउन ३१ । साताको पाँचौं कारोबार दिन सुनको भाउ स्थिर छ । बुधवार नेपाली बजारमा छापावाला सुनको मूल्य १ लाख ५० हजार ५०० रुपैयाँ कायम भएको थियो । आजका लागि

जाजरकोट,साउन ३१ । जाजरकोटमा भीर बाट लडेर एक बालिकाको मृत्यु भएको छ । छेडागाड नगरपालिका–१ जाल्माका डिल बहादुर नेपालीकी छोरी १४ बर्षीया मनीषा बिकको भीर बाट लडेर मृत्यु भएको हो

मोरङ,साउन ३१ । मोरङको केराबारी गाउँपालिका ९ स्थित स्कुल चौकमा विषालु सर्पको डसाइबाट ६ वर्षीया बालिकाको मृत्यु भएको छ । बुधवार साँझ गोमन सर्पको डसाइबाट स्थानीय मनोज पण्डितकी छोरी प्रतिमा पण्डितको

काठमाडौं,साउन ३१ । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी भदौ ११ गतेदेखि ‘नाडा अटो शो २०२४’ सञ्चालन गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना गरिने उक्त अटोमोबाइल प्रदर्शनी १७ गतेसम्म

काठमाडौं,साउन ३१ । नेपाल विद्युत् प्राधिरकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूविरुद्ध सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा झूटा समाचार सम्प्रेषण भइरहेको भन्दै भ्रममा नपर्न अनुरोध गरेका छन् । नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक

बैंकक (थाइल्याण्ड),साउन ३१। थाइल्याण्डकी प्रधानमन्त्री श्रेता थाभिसिनलाई त्यहाँको संवैधानिक अदालतले बुधवार बर्खास्त गरेको छ । १६ वर्षअघि केही समय जेलमा रहेका एक पूर्ववकिललाई मन्त्री नियुक्त गरेर नैतिकता उल्लङ्घन गरेको भन्दै

काठमाडौं,साउन ३१ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पतालमा रहेको बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाईकाे अन्तरंग सेवाको बुधवार उद्घाटन गरेका छन् । उक्त सेवाका लागि १६ शैय्या

काठमाडौं,साउन ३१ । विशेष अदालतले भ्रष्टाचार मुद्दामा ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित ९ जना र ५ कम्पनीलाई सफाइ दिएको छ । अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई