
म्याग्दी,साउन ८ । उपचार र मनोरञ्जनका लागि तातोपानी कुण्डमा आउने पर्यटकहरूलाई लक्षित गरेर सन्ध्याकालीन आरती सुरु गरिएको छ । प्राकृतिक उपचारका रूपमा प्रसिद्ध म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको सिङ्गा तातोपानी कुण्डमा

तनहुँ,साउन ८ । तनहुँको एक क्याम्पसले मगर भाषा सिकाउन थालेको छ । तनहुँको सदरमुकाम दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसले अध्ययन तथा कामकाजी भाषामा मगर भाषा सहभागी गराउन सहज बनाउने उद्देश्यले भाषा सिकाउन

चितवन,साउन ८ । चितवन राष्ट्रिय निकुञ्ज नजिकको मानव बस्तीमा गैँडा मृत अवस्थामा भेटिएको छ । निकुञ्जका पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भरतपुर महानगर पालिकाको शिश्वारस्थित

काठमाडौं,साउन ८ । मंगलबार सुनको भाउ स्थिर छ । आज छापावाला सुनको भाउ १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि सोही मूल्य कायम भई खरिदबिक्री

काठमाडौं,साउन ८ । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा हिजोसँझ देखि परेको वर्षा रोकिएको छ । अहिले मौसममा सुधारसमेत आएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून

काठमाडौं,साउन ८ । डेडिकेटेड फिडर र ट्रंक लाइन महशुल सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण र उद्योगीहरूबीच रहेको विवादमा सरकारको नेतृत्व र सरकारी निकाय प्राधिकरणबीच द्वन्द्वको वातावरण सृजना भएको छ । शुक्रवार

काठमाडौं,साउन ८ । नेपालमा पहिलो पटक ‘आँपसम्बन्धी विचार गोष्ठी’ आयोजना भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) र आर एण्ड डीको संयुक्त आयोजनामा

नुवाकोट,साउन ८ । नुवाकोटमा एक वर्षमा भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ। २०८० साउनदेखि २०८१ असार मसान्तसम्म नुवाकोटका विभिन्न स्थानमा भएका यातायात दुर्घटनाबाट १२ जनाको मृत्यु भएको जिल्ला

काठमाडौं,साउन ८ । भन्सार विभागले आर्थिक वर्ष २०८०/८१ को वैदेशिक व्यापारको तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांकअनुसार नेपालले एक वर्षमा १४ खर्बभन्दा बढी व्यापार घाटा व्यहोरेको छ ।