
काठमाडौं,साउन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा छाएको निराशा हटाउने उद्देश्यका साथ वर्तमान सरकार गठन भएको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले निराशा चिरेर जनतामा

काठमाडौं,साउन ७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमन्त्री केपी शर्मा ओलीको बखान गर्दै ओली नेतृत्वको सरकारका पालामा मुलुकले उन्नतिको बाटो समात्ने बताएका छन् । देउवाले ओली मिहिनेती, अध्ययनशील

काठमाडौं,साउन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभाका दुईतिहाइ सांसदले विश्वासको मत दिएका छन् । आइतवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मत दिए ।

दोहा,साउन ६ । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कतारको राजधानी दोहास्थित नेपाली राजदूतावासको भ्रमण गरेका छन् । त्यहाँ नेपालीहरूले भोगिरहेका समस्याका बारेमा दूतावासका कार्यवाहक राजदूत कुमार राई र प्रथम

काठमाडौं,साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंक लाइन महशुल विवादमा छानविन गर्नुपर्ने बताए । आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले नेपाल विद्युत प्राधिकरण प्रबन्ध निर्देशक कुलमान घिसिङमाथि आक्रोश

काठमाडौँ,साउन ६ । त्रिभुवन विश्वविद्यालयमा स्नातक अध्ययनरत विद्यार्थीले अब चौँथो वर्षको ‘खराब नतिजा’का कारण करियर अड्काउनु नपर्ने भएको छ । विश्वविद्यालयले अव स्नातक तहको वार्षिक कार्यक्रम तर्फका विद्यार्थीलाई पनि मौका

काठमाडौं,साउन ६ । बंगलादेशमा जारी हिंस्रक आन्दोलनले नियन्त्रण रेखा पार गर्नै लाग्दा त्यहाँको सर्वोच्च अदालतले नयाँ फैसला सुनाएको छ । आइतबार आएको उक्त फैसलाले आन्दोलनकारी विद्यार्थीहरुको मागलाई सम्बोधन गरेको छ

काठमाडौं,साउन ६ । प्रधानमन्त्री केपी शर्माले ओलीले विश्वासको मत पाएका छन् । प्रधानमन्त्रीले ओलीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनेर राखेको प्रस्ताव राखेका थिए । सो प्रस्तावको पक्षमा १८८ जनाले मत

काठमाडौ,साउन ६ । नेपाली कांग्रेसले बंगलादेशमा भइरहेको आन्दोलनबाट प्रभावित नेपाली विद्यार्थी र नागरिक प्रभावित भएको भन्दै आवश्यक प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेको छ । आइतबार संसद् भवनमा बसेको पार्टीको संसदीय