समाचार

माछा मार्नेक्रममा एकको मृत्यु

बिर्तामोड,साउन ७ । झापाको दमक नगरपालिका–३ धिमाल टोलको खोल्सीमा करेन्ट लगाइ माछामार्ने क्रममा एक जनाको मृत्यु भएको छ । स्थानीय १९ वर्षीय मौसम राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपाली अटो बजार विद्युतीय गाडीले भरिभराउ

काठमाडौं,साउन ७ । एक वर्षमा साढे २९ अर्ब बराबरको ११ हजार बढी विद्युतीय सवारी (कार, जीप र भ्यान) आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१

बङ्गलादेशमा विरोध प्रदर्शनका क्रममा पाँच सयभन्दा बढी पक्राउ

ढाका,साउन ७ । बङ्गलादेशको राजधानी ढाकामा आरक्षणविरोधी प्रदर्शनमा केही विपक्षी दलका नेतासहित पाँच सय जनाभन्दा बढीलाई पक्राउ गरिएको प्रहरीले सोमबार पुष्टि गरेको छ । प्रदर्शनमा कम्तीमा ५३२ जनालाई पक्राउ गरिएको

लाइन काटिएका उद्योगको महसुलबारे प्रधानमन्त्रीद्वारा स्पष्ट

काठमाडौ,साउन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतको लाइन काटिएका उद्योगको महसुलका सम्बन्धमा प्रतिनिधि सभाको सोमबारको बैठकमा स्पष्ट पारेका छन् ।  कतिपय सांसदले आफूले आइतबार सो सम्बन्धमा दिएको जवाफबारे गलतरुपमा

चार वर्षमा ३३२ जनाको ज्यान गयो

प्युठान,साउन ७ । जिल्लामा आत्महत्याको घटना जटिल खालको सामाजिक समस्याको रूपमा देखिन थालेको छ । बर्सेनि आत्महत्याका घटना बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानको चार वर्षको तथ्याङ्कलाई अध्ययन

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

काठमाडौं, साउन ७ । राप्रपा केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं,साउन ७ । सोमबार सुनको मूल्य सामान्य बढेको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा १०० रुपैयाँ मात्र बढेको हो । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार १ लाख

बागमती सरकार ढल्यो, मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

हेटौंडा,साउन ७ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएसँगै बागमती प्रदेश सरकार ढलेको छ  । आइतबार बसेका प्रदेश सभा बैठकमा विश्‍वासको मत लिने तयारी गरेको बताइए पनि अन्तिम समयमा जम्कट्टेलले सभालाई

भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानबिन हुनेमा आशङ्का : सभापति लामिछाने

काठमाडौं,साउन ७ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतमा भएका भ्रष्टाचार काण्डको अनुसन्धान गर्न सरकारसँग आग्रह गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि