समाचार

अण्डाको मूल्य निरन्तर बढ्दै

काठमाडौं,जेठ २८ । देशभरका कुखुरामा फैलिएको ‘एच ९’ भाइरस संक्रमणका कारण कुखुरा मरेर अण्डा उत्पादन घट्दा पछिल्लो १ महीनामा यसको मूल्य अचाक्ली बढेको छ ।  एक महीना अघिसम्म देशभर दैनिक

प्रधानमन्त्री दाहाललाई भारतले यसरी गर्यो स्वागत

काठमाडौं,जेठ २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश मन्त्रालयका विशेष सचिव पी कुमारनले औपचारिक स्वागत गरेका हुन्। प्रधानमन्त्री दाहालको

वीर अस्पतालमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया

काठमाडौं,जेठ २७ । वीर अस्पतालले आजदेखि ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया सुरु गरेको छ । अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसका अवसर पारेर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरेको अस्पतालको राष्ट्रिय ब्रेन

खच्चडको उद्धारपछि पुलमा आवतजावत बन्द 

अछाम,जेठ २७ । कर्णाली नदीमाथि अड्किएका १३ खच्चड मध्य उद्धारको क्रममा दुई खच्चड मरेका छन्। ११ वटाको जीवितै उद्धार भएको हो ।  आइतबार बिहान ९ बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिकाबाट

अन्तरजातीय विवाह गर्ने दश जोडी सम्मानित

चितवन,जेठ २७ । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गर्ने दश जोडीलाई नगदसहित सम्मान गरेको छ । आज आयोजित सम्मान कार्यक्रममा महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्तरुपमा नगद एक

त्रिभुवन विमानस्थलबाट सुनसहित चार जना पक्राउ

काठमाडौं,जेठ २७ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको सुनसहित चार जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।  पक्राउ पर्नेमा मोरङ केराबारी गाउँपालिका-९ का ३१ वर्षीय सरोज

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,जेठ २७ । आइतबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । गत शुक्रबार प्रतितोला १ लाख ४५ हजार रुपैयाँ कायम भएर नयाँ रेकर्ड राखेको सुनको मूल्य आज तोलामै

भेटियो गुराँसको दुर्लभ प्रजाति

काठमाडौं,जेठ २७ । उत्तरी मकवानपुरको दामनमा दुर्लभ सूचीमा रहेको गुराँसको प्रजाति ‘चिमाल’ भेटिएको छ । थाहा नगरपालिका–४ को महाङ्काल सामुदायिक वन क्षेत्रमा भेटिएको चिमालको सङ्ख्या निकै कम रहेको छ ।

निगरानीपछि बढ्यो पशुपतिको भेटी

काठमाडौं,जेठ २७ । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरीमा संलग्न रहेको अभियोगमा पाँच अभियुक्त पक्राउ परेपछि दुई महिनायताकै सर्वाधिक भेटी सङ्कलन भएको छ ।  पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद