समाचार

त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुने

काठमाडौं,जेठ २७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ ।  विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाले विमानस्थलको क्षमता विस्तार आयोजना अन्तर्गत स्तरोन्नतिका लागि आगामी

चितवनको सौराहामा भेटेरिनरी एशोसियसनको १५ औं राष्ट्रिय सम्मेलन शुरु

चितवन,जेठ २७ । जिल्लाको पर्यटकीय नगरी सौराहामा शुक्रवारदेखि नेपाल भेटेरिनरी एशोसिएसनको १५औं राष्ट्रिय सम्मेलन शुरु भएको छ । सम्मेलनको उद्घाटन कार्यक्रममा एशोसिएसनले एक जिल्ला एक भेटेरिनरी अस्पताल सञ्चालन गर्न सरकारसँग

कांग्रेस २०८४ सालसम्म प्रतिपक्षमै रहने : थापा

काठमाडौं,जेठ २७ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस विसं २०८४ सम्म प्रतिपक्षमा बस्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–३ वडा कार्यसमितिले शनिबार यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक

प्रधानमन्त्री दाहाल आज नयाँदिल्ली जाँदै, प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुने

काठमाडौं,जेठ २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा आज आइतबार भारतको औपचारिक भ्रमणमा जादैछन ।  प्रधानमन्त्री मोदीको आइतवार नै नयाँदिल्लीमा हुने शपथ ग्रहण समारोहमा सहभागी

चिनियाँ मार्सल आर्ट ताई चीको तालिम सम्पन्न

काठमाडौं,जेठ २७ । चिनियाँ मार्सल आर्ट ताई चीको तीन महीने तालिम काठमाडौंमा सम्पन्न भएको छ । तालिममा सहभागी २० जनाले आफूले सिकेका शीप प्रदर्शन गरेका छन् ।  नेपालस्थित चिनियाँ सांस्कृतिक

कर्णाली प्रदेशको नीति र कार्यक्रम बहुमतले पारित

सुर्खेत,जेठ २६ । कर्णाली प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार बसेको प्रदेश सभाको बैठकले जेठ २३ गते बुधबार प्रदेश प्रमुख तिलक

जसपा नेपाल विभाजन भएको छैन: अध्यक्ष यादव

काठमाडौं,जेठ २६ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरूको पार्टी विभाजन नभएको जिकिर गरेका छन् । शनिबार जनकपुरमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले जनता समाजवादी पार्टी नेपाल विभाजन

नुवाकोट लिखु गाउँपालिका नेपाल किसान महासंघको अध्यक्षमा बद्री भट्टराई

नुवाकोट,जेठ २६ । जिल्लास्थित नेपाल किसान महासंघ लिखु गाउँपालिका कार्यसमिती गठन भएको छ । नयाँ कार्यसमिति बद्री भट्टराईको अध्यक्षतामा गठन भएको हो। शनिबार भएको भेलाले कार्यसमितिको उपाध्यक्षमा सुमन शाक्य, मोथ

कम्युनिष्ट पार्टीमा अवसरवाद मौलाएको आरोप

काठमाडौं,जेठ २६ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीमा दक्षिणपन्थी अवसरवाद मौलाएको टिप्पणी गरेका छन् ।  एकीकृत समाजवादी हेटौँडा उपमहानगरपालिका कमिटीको आजदेखि सुरु भएको